हिजो राजनीतिक प्रतिशोध, आज सरकारमा आफैँ हुँदा सहकारी ठगलाई पक्राउ गर्न केले लगायो रोक?

बचतकर्ता आफ्नै पैसा नपाएर उपचार गर्नबाट वञ्चित छन्, छोराछोरीको स्कुल फि तिर्न सकेका छैनन्, कोठाभाडा तिर्न नसकेर रुँदै हिँडेका छन्, सहकारीको पैसा खानेहरू कोही सरकारमा छन् त कोही खुलेआम हिँडिरहेका छन्। ‘टोलटोलमा सहकारी, घरघरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो। सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो। देशमा ३५ हजार २३९ वटा सहकारी दर्ता […]





