पातारासीका बाढी-पहिरो प्रभावितलाई ५ लाख बराबरको राहत सामग्री वितरण

जुम्लाको पातारासी गाउँपालिकास्थित बाढी तथा पहिरो प्रभावित नागरिकलाई करिब ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ। शनिबार पातारासी गाउँपालिका कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी प्रभावित परिवारलाई अत्यावश्यक खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरिएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए), ग्रेट हिमालयज नेपलिज रेस्टुरेन्ट (साउथपोर्ट, यूके) तथा लिभरपुल नेपाली समाजको संयुक्त आयोजनामा उक्त राहत सामग्री […]
कर्मचारी र जनप्रतिनिधिलाई मात्र लागेको दशैं, चाडपर्वमा पनि कामको खोजीमा भौतारिँदै सर्वसाधारण !

जनताले पेट काटेर तिरेको करबाट कर्मचारी र जनप्रतिनिधि मोजमस्तीमा दशैं मनाइरहेका छन्। तर, चरम महँगी, गरिबी र बेरोजगारीका कारण आफ्ना छोराछोरीलाई एक छाक मिठो खुवाउन भौतारिरहेका सर्वसाधारण नागरिकका लागि भने यो चाडपर्व खुशी नभई केवल पीडादायी दशा मात्र बनेको छ। बहालवाला कर्मचारीको पदअनुसार मासिक तलब ५० हजारदेखि एक लाख ६ हजार रुपैयाँसम्म छ । पेन्सनवाला […]
गजल

शोक आउँछ ठुलामान्ठ्यालाई दशैँ तिहार जस्तै,गरिबका हणिया चिसा, ऋणका भार जस्तै।। नेताका बाकस विकासका, नियतम्या व्यापार,दाल्याको राज चल्याछ नीति अड्बार जस्तै।। हरेक साल बजेट आउँछ, फेरिन्न कर्णालीको हाल,नयाँ आर्थिक वर्ष लाग्छ, उही पुरानो उधार जस्तै।। नेताका महल उझ्याला, जन्ताका कुडि अँध्यार,एउटै आकासम्या भाग्य फरक, दुई संसार जस्तै।। भोट माग्दा हात जोड्ढा, जितेपछि मुखै फेर्ढा,कर्णालीका मान्ठको […]
कविता : बेखुसी औंठा

बेलाबखतसुटुक्क आइपुग्छहाँसो आइपुग्छआँसु आइपुग्छरुवाइ आइपुग्छखुसी पटक्कै बस्न रुचाउँदैन एक पट्को भलाकुसारी गर्नकोही त आफ्नो नहुनु भनेकोऐलानी हुनु सरह रहेछबेखुसी बस्नु जस्तै रहेछजबकी अन्तिमसम्म तमसानघाट पनि बेखुसीर ऐलानी बन्दो रहेछ छोडेर जानू पर्ने भए पछिखरानीको औंठा छापकतै नामसारी हुनअयोग्य ठहरिए पछिअब पुग्न छैनमालपोतको मुखिया खोज्नजानू पर्दैनतमसुकमा दायाँबायाँ लेख्न किनकी दाखिला गर्नबुढेसकालको वृद्ध उमेरदौडिन नसक्ने रहेछअरुकै दर्ता […]

