सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय डीनमा डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीन पदमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत उनलाई डीनमा नियुक्त गरेको हो। चिकित्सा शिक्षा, अनुसन्धान, शैक्षिक नेतृत्व तथा सार्वजनिक प्रशासनमा लामो अनुभव संगालेका डा. धामीको नियुक्तिले सुदूरपश्चिम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धान विस्तारमा गति दिने विश्वास लिइएको छ। […]
चन्दननाथकी उपप्रमुख रामदेवी खड्का कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

नपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा जुम्लाको चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्का निर्वाचित भएकी छन्। मतपरिणाम अनुसार खड्काले २ हजार ९ सय २७ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्। सोही प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरू रेणु आचार्यले २ हजार १ सय ४३ र खगिसरा आचार्यले १ हजार ५ सय २८ मत प्राप्त […]
हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको पुस्तक ‘आधा अध्याय’ सार्वजनिक

जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीको आत्मकथात्मक पुस्तक ‘आधा अध्याय’ बुधबार राजधानीमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्य, महामन्त्री उदयशमशेर राणा, लेखक तथा समीक्षकहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्। कुटीरो रिसर्च सेन्टरले प्रकाशन तथा सम्पादन गरेको उक्त पुस्तकमा लेखक शाहीको बाल्यकाल, कर्णालीको सामाजिक यथार्थ, लोकतान्त्रिक आन्दोलनका संघर्ष, […]
असल शिक्षकका १२ गुण

शिक्षाको वास्तविक मर्म कुनै निश्चित पाठ्यक्रम समयमै सक्नु वा विद्यार्थीलाई परीक्षाका लागि तयार पार्नु मात्र होइन; उनीहरूमा आत्मविश्वास जगाउनु, चरित्र निर्माण गर्नु र जीवनोपयोगी दृष्टिकोण निर्माण गरिदिनु हो।हाम्रो विद्यालय शिक्षा अहिले पनि धेरै हदसम्म परीक्षा, पाठ्यपुस्तक र अङ्कतालिका (मार्कसिट) को साँघुरो घेराभित्र सीमित छ। कुन विद्यार्थीले कति प्रतिशत अङ्क ल्यायो र कुन विद्यालयको नतिजा कस्तो […]

