बिहीबार, २९ आश्विन, २०८३

पूर्व सांसद विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा मनोनीत​

​कर्णाली प्रदेशमा आयोजना हुन लागेको ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ को मूल आयोजक समिति सदस्यमा विनिता कठायत मनोनीत भएकी छन्। ​शिक्षा तथा खेलकुद मन्त्रीको मिति २०८३ असोज २१ गतेको आदेशअनुसार उनलाई मूल आयोजक समितिको सदस्य पदमा मनोनयन गरिएको हो। राष्ट्रिय खेलकुद परिषद्का अनुसार ‘राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–२०८३’ को परिच्छेद–२ को दफा ४ को उपदफा (१) […]

ताजा समाचार