चन्दननाथ माविका दुई विद्यार्थीलाई ३० हजार रुपैयाँ छात्रवृत्ति

जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयका दुई विद्यार्थीलाई ‘सेवा र विकासका लागि युवा’ले ३० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ। ओरेगन नेपाली समाज अमेरिकाेको सहयोग तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा आयोजित कार्यक्रममा कक्षा ९ मा अध्ययनरत रिटन न्यौपाने र लक्ष्मी रोकायालाई ‘जेहेनदार तथा लगनशील छात्रवृत्ति–२०८३’ अन्तर्गत जनही १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो। विद्यालय […]
तातोपानीमा अति विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

तातोपानी गाउँपालिकामा संरक्षणको आवश्यकता भएका तथा अति विपन्न बालबालिकालाई लक्षित गरी न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरिएको छ। सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा किर्डाक नेपाल सहयात्रा तेस्रो परियोजनाको सहयोगमा, तातोपानी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वयमा गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका १२४ जना बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत आज […]
बाल अधिकारबारे कानुनमा थुप्रै व्यवस्था, व्यवहारमा मागेर र भाडा माझेर खानुपर्ने बाध्यता !

मठमन्दिर, सडक छेउछाउ, सार्वजनिक स्थलमा बालबालिकाले यत्तिकै मागेको देखिन्छ । तर, सरकारको नजर यसतर्फ गएको पाइँदैन । वर्तमान प्रधानमन्त्री बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयर हुँदा सांसदको घरबाट बालिकाको उद्धार गरेका थिए । कानुनले १८ वर्षमूनिका नागरिकलाई नाबालिग भनेको छ । ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिकको दर्जामा राखिन्छ । यी दुवै उमेर समूह कमाउन नसक्ने र […]


