काँग्रेसमा ३५ वर्षमुनिको नेतृत्व: महाधिवेशन प्रतिनिधिमा वडा अध्य जंगा रोकायाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनितका लागि तिला -६ का वडा अध्यक्ष जंगा रोकायाले उम्मेदवारी घोषणा गरेका छन्। उनले युवाको सहभागिता, नवीन सोच र दृढ संकल्पसहित पार्टीको नेतृत्वमा नयाँ पुस्ताको उपस्थिति आवश्यक रहेको सन्देश दिएका हुन्। उम्मेदवारी सार्वजनिक गर्दै रोकायाले ‘तपाईंको माया, विश्वास मेरो’ भन्दै आफू स्वर्णिम सपना, नवीन विचार र दृढ संकल्पका साथ कांग्रेसजनमाझ उभिएको […]




