शुक्रबार, २६ भाद्र, २०८३

कुशको महिमा : एउटा घाँस, अनेक धार्मिक अर्थ

कुशले वैदिक संस्कारमा शुद्धताको प्रतीकात्मक भूमिका पनि निर्वाह गर्छ। पूजा, जप, तर्पण तथा श्राद्धमा कुशको औँठी अर्थात् पवित्र धारण गर्ने चलन छ। पितृकार्यमा कुशको प्रयोग विशेष महत्त्वपूर्ण मानिन्छ। भाद्र कृष्ण औँसी। हिन्दु वैदिक परम्परामा यो दिनलाई कुशे औँसी, गोकर्ण औँसी तथा बुवाको मुख हेर्ने दिनका रूपमा स्मरण गरिन्छ। यस वर्ष भाद्र २६ गते परेको कुशे […]

ताजा समाचार