तिलाका ४८ जनालाई सीपमूलक तालिम दिइँदै

१० दिने सीपमूलक तालिम कुल २२ लाख ९२ हजार २१० रुपैयाँको लागतमा सञ्चालन भइरहेको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र किर्डाक नेपालको साझेदारीमा सञ्चालित एकीकृत परियोजना ढाँचाअन्तर्गत जुम्ला खलंगामा १० दिने सीपमूलक तालिम सुरु भएको छ। तालिममा तिला गाउँपालिकाका ४८ जना सहभागीले विभिन्न चार विधामा सीप सिक्नेछन्। तिला गाउँपालिकाकी उपाध्यक्ष गोरिकला बुढाले तालिममा सिकेका सीपलाई […]
बालेन सरकार : न फाइल खुल्यो, न निर्णय उल्टियो

जेनजी विद्रोहपछि ठूलो जनमतसहित बनेको बालेन सरकारको छ महिना पुग्न लाग्दा पनि भ्रष्टाचारका फाइल खोल्ने, विगतका मन्त्रिपरिषद्का विवादास्पद निर्णय उल्ट्याउने र व्यक्तिको कब्जामा पुगेका सरकारी सम्पत्ति फिर्ता ल्याउने काम अघि बढ्न सकेको छैन। यातायात सिण्डिकेटदेखि सरकारी जग्गा हिनामिना र सार्वजनिक सम्पत्ति दुरुपयोगसम्मका विषयमा सरकार मौन रहँदा जनअपेक्षामाथि गम्भीर प्रश्न उठेको छ। भदौ २३ र २४ […]



