प्राणिक हिलिङ आँखाले नदेखिने ‘ऊर्जा’बाट सम्भव हुने उपचार

शरीरभित्र रहेका विभिन्न ऊर्जा केन्द्र अर्थात् चक्रको सन्तुलन बिग्रँदा शारीरिक तथा मानसिक समस्या देखिन सक्ने र त्यसलाई सन्तुलनमा ल्याउन ऊर्जा उपचार उपयोगी हुन्छ। मानिस बिरामी हुँदा अस्पताल जान्छ, चिकित्सकलाई भेट्छ र औषधि सेवन गर्छ। आधुनिक चिकित्सा विज्ञानले रोगको पहिचानदेखि जटिल शल्यक्रियासम्मका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। तर, मानिसको स्वास्थ्य केवल शरीरसँग मात्र जोडिएको हुन्छ […]
इन्टर्न विद्यार्थीको पहलमा जुम्लाका १५० भन्दा बढी बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री

भौगोलिक रूपमा विकट र चिसो मौसमको सामना गरिरहेका जुम्लाको बोहरागाउँस्थित रत्नचुण्डेश्वर माध्यमिक विद्यालयका १५० भन्दा बढी बालबालिकाले न्यानो कपडा तथा शैक्षिक सामग्री पाएका छन्। काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टबाट इन्टर्नसिपका लागि जुम्ला पुगेका दुई विद्यार्थी संजिता भुषाल र श्रीजा पराजुलीको विशेष पहलमा स्थानीय स्तरको ‘काष्ठा’ संस्थासँग समन्वय गरी विभिन्न दाताको सहयोग जुटाएर सामग्री वितरण […]



