खोलानालाको संरचना हटाउँदा पहिले विरोध गर्ने, बाढीले सखाप पारेपछि अहिले संवेदना देखाउने ?

हरेक वर्ष ती क्षेत्रमा बाढीले वितण्डा मच्चाउँछ । यो देख्दादेख्दै पनि हटाउन रोकियो । यता, विपक्षी दलले पनि तिनलाई हटाउने कार्यको विरोध गरे । बुढापाका भन्छन्,‘१२ वर्षपछि खोला पनि फर्किन्छ ।’ त्यहीँ घटना बारम्बार दोहोरिरहेको छ । तर, सरकार र जनता दुवैको आँखा खुल्न सकेको छैन । काठमाडौं र भक्तपुरमा २०५१–५२ सालमा ठूलो वर्षा भयो […]




