आज जुम्लामा ‘लालीबजार’को च्यारिटी सो हुँदै

जुम्लामा चलचित्र लालीबजारको च्यारिटी सो भाद्र ९ गतेदेखि सञ्चालन हुने भएको छ। चलचित्रको प्रिमियर सो भने आज बिहान ११ बजे जुम्ला उद्योग वाणिज्य संघको हलमा हुने आयोजकले जनाएको छ। षट्कोण आर्ट्सको निर्माणमा बनेको ‘लालीबजार’ निर्देशक तथा पटकथाकार यम थापाको कथामा आधारित चलचित्र हो। चलचित्रमा बादी समुदायको पृष्ठभूमिमा आमा र छोरीबीचको सम्बन्ध, संघर्ष तथा सामाजिक यथार्थलाई […]
एक वर्षमा १० वर्ष मुनिका २५० बालिका बलात्कृत, अधिकांश पीडक चिनेजानेकै

बाराको जितपुर सिमरा–१ मा ३ वर्षीया बालिका २ भदौ साँझ भक्तिनगरको खाली घरमा मृत फेला परेपछि प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरी बलात्कारपछि हत्या स्वीकार गराएको छ। बाराको जितपुर सिमरा उपमहानरपालिका–१ दशधुरे सुकुमवासी बस्तीबाट ३१ साउन बिहान ८ बजेतिर ३ वर्षीया बालिका बेपत्ता भइन् । बिहान ८ बजेसम्म सँगै रहेकी बालिका बेपत्ता भएपछि परिवारले करिब […]





