तिला नदीमा फसेको स्काभेटरबाट चालक र सहचालकको सकुशल उद्धार

तिला नदीको बहाव अचानक बढेपछि नदीको बीच भागमा फसेको स्काभेटरमा रहेका चालक र सहचालकको प्रहरीले सकुशल उद्धार गरेको छ। करिब तीन घण्टासम्म चलेको उद्धार प्रयासपछि दुवै जनालाई राति करिब १० बजे सुरक्षित रूपमा बाहिर निकालिएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार २०८३ साल साउन २७ गते राति करिब […]




