बुधबार, २७ श्रावण, २०८३

सुर्खेतमा श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा महिला गम्भीर घाइते

सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा एक महिला गम्भीर घाइते भएकी छन्। बुधबार साँझ करिब ५ बजे ५० वर्षीया महेश्वरी रानालाई उनका श्रीमान् ४९ वर्षीय जयबहादुर रानाले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगो लागेको अवस्थामा छोरी १८ वर्षीया पुष्पा रानाले देखेपछि आगो निभाएकी थिइन्। घाइते महेश्वरीलाई तत्काल उपचारका लागि […]

जाजरकोटमा दुई वर्ष : स्वास्थ्य संस्थाभन्दा परको कथा, एक जनस्वास्थ्यकर्मीको अनुभव

जाजरकोटमा जनस्वास्थ्यकर्मीका रूपमा बिताएका दुई वर्ष मेरो पेशागत जीवनका सबैभन्दा महत्वपूर्ण र सम्झनलायक समयमध्ये एक बने। यो समयले मलाई स्वास्थ्यकर्मीका रूपमा काम गर्ने अवसर मात्र दिएन, स्वास्थ्य समस्या कति गहिरोसँग मानिसको आर्थिक अवस्था, परिवार, समाज र भूगोलसँग जोडिएको हुन्छ भन्ने बुझ्ने अवसर पनि दियो। किताबमा पढेको जनस्वास्थ्य र समुदायमा देखिने जनस्वास्थ्य फरक रहेछ भन्ने कुरा […]

ताजा समाचार