प्रहरी श्रीमती संघको वार्षिकोत्सवमा मानव सेवा आश्रमका ८३ जनालाई भोजन

नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवको अवसरमा सुर्खेतस्थित मानव सेवा आश्रममा रहेका ८३ जनालाई भोजन गराइएको छ। कर्णाली प्रदेश श्रीमती संघको आयोजनामा मंगलबार वीरेन्द्रनगर नगरपालिका–१२, नेवारेस्थित मानव सेवा आश्रममा भोजन कार्यक्रम गरिएको हो। वार्षिकोत्सवलाई सामाजिक सेवा र मानवीय सहयोगसँग जोड्दै आश्रममा रहेका व्यक्तिहरूलाई भोजन गराइएको आयोजकले जनाएको छ। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी […]
कविता : मान्छेहरु छन्

तिमी आफ्ना राम्रा गुणहरू खोज,कमजोरी निकाल्नका लागि त मान्छेहरू छन् । यदि राख्नु नै छ भने पाइला अगाडि राख,पछाडि तान्नका लागि त मान्छेहरू छन् ।सपना देख्नु नै छ भने ठुला देख,तल झार्नका लागि त मान्छेहरू छन् । आफ्नो भित्र जोसको झिल्को बाल,जल्नका लागि त मान्छेहरू छन् । यदि बनाउनु नै छ भने सम्झनाहरू बनाऊ,कुरा काट्नका […]
ग्यास नपाएपछि दाउरा खोज्न जंगल पुगेका विद्यार्थी, रुख ढल्दा अस्पतालमा

उनी एक दिनभर ग्यासको लाइनमा बसे, रित्तो सिलिन्डर बोकेर फर्किए। भोलिपल्ट खाना पकाउने दाउरा खोज्दै जंगल पुगेका उनी रुखले थिचिएर घाइते भए। उनको एउटा खुट्टाको तिघ्रा भाँचिएको छ, दाँत झरेका छन् र हातमा चोट लागेको छ। दृश्य:उनी ग्यास पाउने आशामा दिनभर लाइनमा लागे। खाना पकाउने ग्यास सकिएको थियो। विद्यार्थीको कोठामा खानेकुरा थियो, भाँडा थियो, पानी […]
देश बनाउने नारा लगाएर सत्तामा पुग्ने, जनताले तिरेको कर र विदेशी ऋण लुट्ने !

कर तिर्ने जनतालाई बिरामी पर्दा सिटामोल छैन, सरकारचाँहि कर्मचारी र जनप्रतिनिधिको तलब र सेवासुविधा बढाएको बढ्यै गर्छ । सरकारले कर्मचारी र जनप्रतिनिधिको तलब बढायो, जनतालाई त महँगी मात्रै बढ्यो । जनतालाई बाँच्न गाह्रो पर्ने स्थिति आयो । जनताले राज्यलाई जन्मिएदेखि मर्दासम्म कर तिर्छन् । गर्भ आएदेखि दाहसंस्कार गर्दासम्म राज्यलाई कर तिर्नुपर्छ । आफूले झुत्रो लगाएर, […]




