आईतवार, २४ श्रावण, २०८३

महावीरजी, सांसद हुँदा ट्याक्सीको कुरा उठाउनुभयो, मन्त्री बनेपछि किन बिर्सिनुभयो ?

नयाँ दर्ता नखुल्दा ट्याक्सी चालकको दादागिरी चलेको छ । ‘चढे आफूले भन्या जति भाडा तिरेर चढ, नत्र झर’ भन्छन्, ट्याक्सी चालक । सरकार कुनैपनि क्षेत्रमा सिण्डिकेट लगाउन नपाउने भन्छ । सिण्डिकेट लगाउनेलाई कारबाही हुने कानुन छ । तर, ट्याक्सी व्यवसायीले सिण्डिकेट लगाइरहेकै छन् । सांसद हुँदा बोले, मन्त्री बनेपछि बिर्सिए ! प्रसंग हो स्वतन्त्र सांसद […]

ताजा समाचार