मंगलवार, ५ श्रावण, २०८३

यो वर्षका उत्कृष्ट मावि शिक्षक हरिबहादुर बुढा पुनः ऋणमोक्ष माविको प्रधानाध्यापक

विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको नियमितता र सिकाइ उपलब्धि वृद्धि गर्न योगदान पुर्‍याएको भन्दै उनी ३२ वर्षको उमेरमै जुम्लाकै उत्कृष्ट माध्यमिक तहका शिक्षकका रूपमा सम्मानित भएका थिए। जुम्लाको पातारासी गाउँपालिका–४, डिल्लीचौरका हरिबहादुर बुढा पुनः आफू अध्ययन गरेको विद्यालय ऋणमोक्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक बनेका छन्। २३ वर्षको उमेरमै माध्यमिक तहको स्थायी शिक्षक बनेका बुढा ३२ वर्षको […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर संकाय ‘जनस्वास्थ्य कप–२०८३’ फुटसल प्रतियोगिता हुने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर संकाय ‘जनस्वास्थ्य कप–२०८३’ फुटसल प्रतियोगिता आगामी साउन ९ गते आयोजना हुने भएको छ। खेलकुदको माध्यमबाट अनुशासन, एकता, नेतृत्व क्षमता, सहकार्य र मित्रताको भावना विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद संयोजक विजय रावलले बताए। उनका अनुसार यस वर्षको प्रतियोगितामा प्रतिष्ठानका विभिन्न संकायका विद्यार्थी, शिक्षक तथा अस्पतालमा कार्यरत कर्मचारीहरूको समेत सहभागिता […]

जनस्वास्थ्यको महत्त्व: स्वास्थ्य प्रणाली, जनता र विश्व स्वास्थ्यका लागि यसको भूमिका

हरेक विषयको आफ्नै महत्व र उद्देश्य हुन्छ। जनस्वास्थ्य, समाजसेवा र ग्रामीण विकास जस्ता विषयले समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्। विशेषगरी जनस्वास्थ्यले रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन, स्वास्थ्य नीति र स्वास्थ्य प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले कुनै पनि विषयलाई कम आँक्नु हुँदैन; सबै विषय आ–आफ्नो क्षेत्रमा उत्तिकै महत्वपूर्ण छन्। स्वास्थ्य मानव जीवनको आधारभूत आवश्यकता […]

ताजा समाचार