स्कुटर दुर्घटनामा दैलेखका एक पुरुषको जुम्लामा मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित नाग्मा–जुम्ला सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शुक्रबार साँझ करिब ७:०५ बजे दैलेखको दुल्लु नगरपालिका–३ निवासी अन्दाजी ४८ वर्षीय मिनबहादुर साउदले जुम्ला बजारबाट नाग्मा–रारातर्फ चलाइरहेको कर्णाली प्रदेश ०१–००१ प २७८२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका […]
एउटै सरकारको दुईटा कानुनः बैंक तथा वित्तिय संस्थालाई मनलाग्दी ब्याज उठाउँदा छुट, व्यक्तिलाई जेल !

बैंकले घर लिलाम गरेपछि एक जनाले आफ्नो एलएलसी पास गरेको छोरा, श्रीमती, कुकुर मारे । अन्तिममा आफूपनि मरे । यता, त्रिशुलीमा गएर परिवार नै हाम्फालेको घटना पनि छ । बैंकको कारणले धेरै मृत्युको मुखमा पुगे तर कहिल्यै खोजीनीति भएन । न बैंकमाथि कारबाही नै भयो । सरकार एउटै, कानुन छुट्टै ! प्रसंग हो, ब्याजदरको । […]


