सामाजिक विकास कार्यालय जुम्लाको वार्षिक समिक्षा : भौतिक प्रगति देखियो, सामाजिक चुनौती अझै उस्तै

सामाजिक विकास कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा भौतिक पूर्वाधार निर्माण र बजेट खर्चमा उल्लेखनीय प्रगति हासिल गरेको देखाए पनि सामाजिक विकाससँग प्रत्यक्ष जोडिएका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेको छ। सामाजिक विकास कार्यालय जुम्लाले आर्थिक वर्ष २०८२/८३ मा गरेका कामको समीक्षा गर्दै वार्षिक समीक्षा कार्यक्रम गरेको छ। कुटिरो रिसर्च सेन्टरको सहजीकरणमा सम्पन्न […]
तीन महिनामै बालेन सरकारसँग जनता निराश, शुरु भइसक्यो पाँच वर्ष टिक्ने–नटिक्ने बहस !

तीन महिनामै सरकार जनताको नजरमा असफल बनिसकेको छ । सरकारले काम गर्न नसकेको चर्चा हुन थालिसकेको छ । न रास्वपा सभापति रवि लामिछानेसँग काम गर्ने क्षमता देखिन्छ न प्रधानमन्त्री बालेन साहसँग । हिजो रास्वपालाई मतदान गर्नुपर्छ भन्नेहरु चाउरिसकेका छन् । नेपाली जनताले पटकपटक राजनीतिक दललाई दुईतिहाई र बहुमत दिए । देश बनाउने आशासहित जनताले मतदान […]



