शुक्रबार, २६ भाद्र, २०८३

जुम्लामा १२.४७० ग्राम चरेससहित एक जना पक्राउ

जुम्लाको गुठिचौर गाउँपालिका–५ देपालगाउँबाट प्रहरीले १२.४७० ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार अपराह्न करिब ३:०० बजे डुल्ली नेपालीले सञ्चालन गरेको किराना खुद्रा पसलमा चरेस कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गरेको थियो। प्रहरीले पसलभित्र रहेको काउन्टरको दराजमा लुकाइराखिएको अवस्थामा चरेसजस्तो देखिने कालो पदार्थ फेला पारेको […]

जिम्मेवारी निर्वाह गर्न पटकपटक चुकेको सेनालाई बालेन सरकारको प्राथमिकता !

आर्मी पनि पछिल्लो समय विभिन्न कारणले विवादमा तानिइरहेको छ । गाडी, हतियार, पोशाकमा आर्थिक चलखेल गरेको लगायतका विषय बेलाबखत बाहिर आइरहेको हुन्छ । छिमेकीले कब्जा गरेको नेपाली भूभाग सेनाले फिर्ता ल्याउन सकेको छैन । सीमामा आर्मीको ब्यारेक छैन । २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । सो हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नै सखाप भयो […]

दैलेखमा मदन भण्डारीको जन्मजयन्ती मनाउँदै युवा सङ्घको वृक्षारोपण कार्यक्रम

नेकपा एमाले निटक राष्ट्रिय युवा सङ्घ नेपालले सञ्चालन गरेको एकमहिने राष्ट्रिय वृक्षारोपण अभियानअन्तर्गत स्वर्गीय मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा दैलेखको नारायण नगरपालिका–७ किमु गाउँमा श्रद्धाञ्जली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी दैलेखद्वारा आयोजित कार्यक्रममा नेकपा (एमाले) दैलेख जिल्ला कमिटी अध्यक्ष सूर्यबहादुर शाही, जिल्ला कमिटी सचिव हिमालय जंग शाह, राष्ट्रिय […]

ताजा समाचार