जुम्लाको पातारासीमा कर्णाली हाईअल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास, खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

जुम्लाको पातारासी गाउँपालिका–३ लोठचौरमा कर्णाली हाईअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणको शिलान्यास गरिएको छ। पातारासी गाउँपालिकाको आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा विभिन्न जनप्रतिनिधि तथा सरोकारवालाले उक्त परियोजनाले कर्णालीमा खेलकुद विकाससँगै खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उच्च भूभागमा खेलाडीलाई वैज्ञानिक ढंगले प्रशिक्षण दिन सकिने उद्देश्यले निर्माण हुन लागेको यस सेन्टरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई […]
मँहगी र कालोबजारी बढ्दै, बालेन सरकारसँग जनता निराश बन्दै !

सरकारले भटाभट काम गरोस् । बजार अनुगमन गरेर महँगी नियन्त्रणमा ध्यान दिओस् । बेतिथिको अन्त्य होस् । जनताले चाहेको सुशासन, महँगी नियन्त्रण, रोजगारी र विकास हो । बजारमा हरेक सामानको भाउ ह्वात्तै बढेको छ । सामानको मूल्य लगातार आकाशिदा सर्वसाधारण मर्कामा परेका छन् । गरिब जनतालाई बाँच्न नै धौं धौं परेको छ । सामानको भाउ […]




