कनकासुन्दरीको हाटसिंजा स्वास्थ्य चौकी ‘पोषण मैत्री स्वास्थ्य संस्था’ घोषित

जुम्लाको कनका सुन्दरी गाउँपालिकामा रहेको हाटसिंजा स्वास्थ्य चौकीलाई एक भव्य कार्यक्रमका बीच ‘पोषण मैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ। सरकारले तोकेका आवश्यक सूचक र मापदण्डहरू पूरा गरेपछि उक्त स्वास्थ्य चौकीलाई पोषण मैत्री घोषणा गरिएको हो। बहुक्षेत्रीय पोषण कार्यालयका पालिका संयोजक विरेन्द्र प्रसाद उपाध्यायका अनुसार स्वास्थ्य चौकीलाई पोषण मैत्री घोषणा गर्नका लागि १६ वटा सूचक […]
बालेन सरकारका दुई मन्त्रीले गरे काम, अरु सबै बेकाम !

एक सय दिनको अवधिमा खासै स्मरणयोग्य काम हुन सकेन । बालेन सरकारमा काम गर्ने दुई मन्त्री छन् । एक हुन्, संघीय मामिलामन्त्री प्रतिभा रावल र उद्योगमन्त्री गौरी कुमारी । मन्त्री रावलले रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लगिइन् । स्थानीय तहको निर्वाचन नजिकिँदै छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल अब […]




