आईतवार, १४ असार, २०८३

​हिमामा सुरु भयो चौथो पढाई मेला: पुस्तकसँग मित्रता, संस्कृतिसँग आत्मीयता र शिक्षाप्रति सामूहिक प्रतिबद्धता

हिमाली भूगोलका बीच शिक्षा, संस्कृति र सामुदायिक एकताको अनुपम संगमका रूपमा जुम्लाको हिमा गाउँपालिका मा चौथो पढाइ मेला भव्य रूपमा सुरु भएको छ। गाउँपालिकाका १९ वटा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिताले मेलालाई शैक्षिक अभियानसँगै सामाजिक उत्सवको रूप दिएको छ। मेलास्थल कालिका मावि तलिकुडु पुग्ने पहाडी बाटोमै निर्माण गरिएको स्वागतद्वारले आगन्तुकलाई आत्मीय […]

सरकारी सम्पत्ति खोज्ने सरकारको पत्र कर्मचारीको घर्रामा, सरकारी जग्गा भूमाफिया र व्यक्तिको कब्जामा

अहिले बालेन्द्र साह नेतृत्वको सरकार छ । उनको सरकार गठन भएको पनि तीन महिना पुरा भएर चार महिना लाग्यो । तर, अहिलेसम्म सिडियो र मालपोत कार्यालयले सो पत्रको जवाफ पठाएको छैन । सरकारले २०८० फागुन ११ गते ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालय र १३८ वटै मालपोत कार्यालयलाई परिपत्र गर्दै सरकारी जग्गा, तालपोखरी, ढुंगेधारा, आर्यघाटलगायत सरकारी […]

ताजा समाचार