शनिबार, १३ असार, २०८३

हिमा गाउँपालिकामा चौथो पढाई मेला हुँदै

जुम्लाको हिमा गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो पढाई मेला हुने भएको छ। “शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षा प्रेमीहरूको भेला, हिमाको शैक्षिक सुधारका लागि चौथो पढाई मेला” भन्ने मूल नाराका साथ यस वर्षको मेला आयोजना गर्न लागिएको हो। हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले दिएको जानकारी अनुसार, मेला असार १३, १४ र १५ गते गरी तीन दिनसम्म […]

कृषि विकास बैंकको कर्जा नतिर्ने ऋणीको धितो लिलाम हुन सक्ने : समयमै सम्पर्क गरे ब्याज छुटको लाभ लिन सकिने

कृषि विकास बैंक लिमिटेडले लामो समयदेखि कर्जा चुक्ता नगर्ने ऋणी, फर्म तथा जमानतकर्ताविरुद्ध कानुनी प्रक्रिया तीव्र बनाएको छ। बैंकको कर्णाली प्रदेश कार्यालय, सुर्खेत तथा कर्जा असुली तथा संकलन विभाग, मुख्य कार्यालय काठमाडौँले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै जुम्लाका विभिन्न व्यक्ति र व्यवसायिक फर्मलाई ३५ दिनभित्र बक्यौता तिर्न अन्तिम अवसर दिएको हो। ​अन्यथा कर्जा सूचना केन्द्रको […]

ताजा समाचार