सोमबार, २५ श्रावण, २०८३

नयाँ सरकार पनि कर नउठाउने, विदेशी ऋण ल्याएर खर्च धान्ने !

सरकार ‘एक्सप्रेस वे’ मा नजाने हो भने राष्ट्रिय स्वतन्त्र पार्टी पनि पुरानै दलको हालतमा पुग्नेछ । सरकार गठनको एक सय दिन पुग्न लागिहाल्यो । यो अवधिमा खासै स्मरणयोग्य काम छैन । सरकारका कुरा ठूला छन् तर काममा रफ्तार छैन । अदालत आदेश गर्ने, सरकार कार्यान्वयन नगर्ने ! सन्दर्भ राजश्व उठाउनका लागि अदालतबाट पटकपटक भएको आदेश […]

अन्तर्वार्ता : स्वदेशमै बेरोजगार भएँ भनेर भौतारिनु पर्दैन, बरु रोजगार दिन सकिन्छ

विदेशी भूमिमा बगाएको पसिना र सिकेको सीपलाई स्वदेशको माटोमा सिँचेर उदाहरणीय बनेका युवा उद्यमी हुनुहुन्छ, चित्र बुढा। जुम्लाको विकट परिवेशबाट उहाँ वैदेशिक रोजगारीका लागि अरब पुग्नु भएको थियोे। त्यहाँ झन्डै एक दशक लामो समय शून्य तह (हेल्पर) बाट संघर्ष सुरु गर्दै उहाँ पाँचतारे होटेलको सुपरभाइजर लेभलको सेफ सम्म बन्न सफल हुनुभयो। तर, सन् २०२० को […]

फोहोरदेखि सुरक्षा व्यवस्थासम्म प्राथमिकता, चन्दननाथ नगरपालिकाको ५९ करोड ४६ लाखको बजेट सार्वजनिक

चन्दननाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ४६ लाख ७१ हजार ४२७ रुपैयाँ ४० पैसाको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरसभाको १६औँ अधिवेशनमा नगर उपप्रमुख रामदेवी खड्काले बजेट प्रस्तुत गरेकी हुन्। नगरपालिकाले यस वर्ष विकास निर्माण, सुशासन, सेवा प्रवाह, सार्वजनिक सुरक्षा तथा वातावरणीय व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। […]

हिमा गाउँपालिकाद्वारा ४२ करोड ७९ लाखको बजेट सार्वजनिक, कृषि, स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता

जुम्लाको हिमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड ७९ लाख ६६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको २० औँ अधिवेशनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आगामी तीन आर्थिक वर्षको आय–व्यय प्रक्षेपणसमेत समावेश गरिएको छ। गाउँपालिकाले सुशासन, प्रभावकारी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि, नवप्रवर्द्धन, रोजगारी सिर्जना, […]

ताजा समाचार