सोमबार, ८ भाद्र, २०८३

नेपालको दुई निजी स्वास्थ्य संस्था बंगलादेशमा सम्मानित

पूर्णायु आयुर्वेद हस्पिटल र चिरायु डेन्टकेयरलाई ग्लोबल एक्सिलेन्स अवार्डकाठमाडौँ, असार २ गते । नेपालका निजी क्षेत्रका दुई वटा संस्था बंगलादेशमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । आयुर्वेदिक चिकित्सा क्षेत्रमा सक्रिय पूर्णायु आयुर्वेद हस्पिटललाई ग्लोबल एक्सिलेन्स हेल्थकेयर एन्ड आयुर्वेदिक लिडरसिप सम्मान र दन्त स्वास्थ्यसम्बन्धी अग्रणी संस्था चिरायु डेन्टकेयरलाई ‘ग्लोबल एक्सिलेन्स बेस्ट डेन्टल सम्मान प्राप्त गरिएको हो […]

फुलचौल्या पाटनसम्मको रोमाञ्चक पदयात्रा

गिडिदहको अविस्मरणीय यात्रा -१ गिडिदहतर्फ जाने अन्य पर्यटकहरूसँग भेट भयो। उनीहरूसँगै हामी तातोपानी गाउँपालिका–४ मा पुग्यौं र केही समय विश्राम गर्‍यौं। त्यहाँ स्थानीय बाजागाजा टोलीले सांस्कृतिक माहोल सिर्जना गरिरहेको थियो। वातावरण अत्यन्त उत्साहजनक र रमाइलो थियो। कर्णालीको प्रसिद्ध पर्यटकीय गन्तव्य गिडिदहमा आयोजित पहिलो पर्यावरण, पर्यटन तथा जलवायु सम्मेलनमा सहभागी हुन निस्किएको यात्रा मेरो लागि अविस्मरणीय […]

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

जुम्लाको तातोपानी गाउँपालिका–३ स्थित लाछु गाउँ नजिक कर्णाली राजमार्ग अन्तर्गतको सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार क १ त १४ नम्बरको ट्याक्टर मंगलबार साँझ करिब ६ बजे तातोपानी गाउँपालिका–३ को खोलासडा भन्ने स्थानमा सडकबाट करिब २०० मिटर तल […]

​जुम्लाका विद्यालयमा फैलिँदै गरेको ठेउला सचेतना र सावधानीबारे

दाना देखिनुभन्दा एक–दुई दिन अघिदेखि नै संक्रमित व्यक्तिबाट अरूमा रोग सर्न सक्ने भएकाले यसको नियन्त्रण चुनौतीपूर्ण हुने गरेको छ। ​ठेउलाबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप लगाउनु हो। ​पछिल्लो समय जुम्ला जिल्लाका विभिन्न विद्यालयमा बालबालिकामा ठेउला (चिकेनपक्स) को संक्रमण देखिन थालेपछि अभिभावक, शिक्षक तथा स्वास्थ्यकर्मीहरू चिन्तित बनेका छन्। संक्रमणको जोखिम बढ्दै गएपछि केही विद्यालयहरूले पठनपाठनसमेत स्थगित […]

ताजा समाचार