बुधबार, ३१ भाद्र, २०८३

दुई महिनाअघि कुकुरले टोकेको बालिकाको रेबिजबाट मृत्यु, कर्णालीमा खोप अभाव

समयमा रेबिजविरुद्धको खोप लगाउन नपाउँदा जुम्लाकी एक बालिकाले ज्यान गुमाएकी छन्। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। चिकित्सकका अनुसार उनको मृत्यु रेबिज इन्सेफ्लाइटिसका कारण भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. कमल थानीका अनुसार समितालाई करिब दुई महिनाअघि कुकुरले टोकेको थियो। तर […]

​१२ अगुवा कृषकलाई परागसेचकमैत्री कृषिमा आधारित प्रशिक्षक तालिम जुम्लाको चन्दननाथ र पातारासीमा सम्पन्न

अगुवा कृषकहरूलाई परागसेचकमैत्री कृषिमा आधारित सात दिने प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ। जुम्लाका दुई स्थानीय तह चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाका १२ अगुवा कृषकलाई २५ देखि ३१ जेठसम्म प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो। ​उक्त तालिम हर्ड इन्टरनेसनल अन्तर्गत सञ्चालित नेपाल परागसेचन परियोजनाको आयोजनामा चन्दननाथमा सम्पन्न भएको हो। तालिमको मुख्य उद्देश्य परागसेचन सम्बन्धी सचेतना अभिवृद्धि, जैविक […]

मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त रेमिट्यान्स कम्पनी संसार रेमिट र पशुपति पे इन्डिया बीच भएको रणनीतिक साझेदारीपछि भारतमा रहेका नेपालीहरूले मोबाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सक्ने भएका छन्। कम्पनीका अनुसार भारतमा बसोबास गरिरहेका नेपालीहरूले पशुपति पे एप डाउनलोड गरी अनलाइनमार्फत ग्राहक पहिचान प्रमाणीकरण (केवाईसी) पूरा गरेपछि घर, कार्यस्थल वा भारतको जुनसुकै स्थानबाट नेपालमा सहज रूपमा […]

ओझेलमा इतिहासको धरोहर सिंजा दरबार

नागराजबाट सुरु भएको यो साम्राज्य पश्चिममा कुमाऊँ, गढवाल र काँकडा (हाल भारतमा पर्ने) सम्म फैलिएको थियो भने दक्षिणमा तिनाउ नदीसम्म विस्तारित थियो। तत्कालीन खस साम्राज्यको धार्मिक एवं सांस्कृतिक प्रभाव कति बलियो थियो। ​नेपाली भाषाको मुहान आफै मूकदर्शक​जुन माटोले नेपाली भाषालाई जन्म दियो, आज त्यही ठाउँ इतिहासको पानाबाटै मेटिने अवस्थामा पुगेको छ। नेपाली भाषा र संस्कृतिको […]

ताजा समाचार