जुम्लाको कनकासुन्दरी माविमा मध्यरातमा तोडफोड र आगजनीको प्रयास, लाखौँको क्षति

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ लुड्कुस्थित कनकासुन्दरी माध्यमिक विद्यालयमा अज्ञात समूहले मध्यरातमा प्रवेश गरी तोडफोड तथा आगजनीको प्रयास गरेको छ। घटनाबाट विद्यालयका डिजिटल उपकरण, शैक्षिक सामग्री तथा पूर्वाधारमा ठूलो क्षति पुगेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेका अनुसार जेठ २१ गते राति करिब ९ बजेपछि अज्ञात व्यक्ति वा समूह विद्यालय परिसरमा प्रवेश गरी मुख्य विद्युत् […]
भक्तपुरमा बेथितिका चाङ, संघीय सरकारको जाँदैन ध्यान !

भक्तपुरका सरकारी, सार्वजनिक, गुठी, ऐलानी जग्गामा त्यहाँ क्रियाशील सबै पार्टीका कार्यकर्ताहरुले ठूल्ठूला घर बनाएका छन् । मठमन्दिर, पार्टीपौवा, इनार, ढुंगेधारासमेत मासेर घर ठड्याइएको छ । जनताले तिरेको कर र वैदेशिक ऋण तथा अनुदानबाट सरकारले विकास निर्माणका निम्ति बजेट विनियोजन गर्दछ । तर, करोडौं आएको बजेटमा लाखको मात्र काम हुँदै आएको छ । उदाहरणका लागि कतै […]
विश्व वातावरण दिवस: प्रतिबद्धता कि औपचारिकता?

आजको आवश्यकता भाषण र नाराभन्दा बढी व्यवहारमा कार्यवन्यन गर्नु हो। त्यसैले रोपेको बिरुवा हुर्कियो कि हुर्केन भनेर चासो दिनुपर्छ। हामीले सफा गरेको ठाउँ फेरि फोहोर नहोस् भन्ने जिम्मेवारी पनि लिनुपर्छ। हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ। यस दिन विश्वभर वातावरण संरक्षणका कुरा गरिन्छन्। नेपालमा पनि विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी भव्य […]





