सुर्खेतमा ७ ग्राम १५० मिलिग्राम ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

सुर्खेतमा ७ ग्राम १५० मिलिग्राम ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतको संयुक्त टोलीले आइतबार दिउँसो करिब २ बजे वीरेन्द्रनगर नगरपालिका–३ स्थित गण्डकी लाइन क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको श्रावस्ती […]
भ्रष्टाचार हटाउने नै हो भने सबैको सम्पत्ति छानबिन गरौं, आयोग देखाएर जनताको आँखामा छारो नहालौं !

भ्रष्टाचार पदले होइन, व्यक्तिले गर्ने हो । कार्यालय सहयोगी नै भएतापनि सम्पत्ति छानबिन गर्नुपर्छ । कुनै सरकारी निकायमा कार्यालय सहयोगीको पदमा रहेकाले भ्रष्टाचार गरेर अंकुत कमाएका छन् । उनीहरुलाई कारबाही गर्ने कि छोड्ने ? बालेन्द्र साह नेतृत्वको सरकारले सरकारी कार्यालयमा फाइलहरु फास्टट्रयाकमा अगाडि बढाउने भनेको छ । कुन डेस्कमा कति समय फाइल अड्कियो ? हेर्नका […]





