गुठीचौरमा कांग्रेस र स्वतन्त्र समूहका नेतासहित १०० बढी रास्वपामा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुठीचौर गाउँपालिकाको पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनसँगै आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र स्वतन्त्र समूहका नेतासहित १०० भन्दा बढी व्यक्ति रास्वपामा प्रवेश गरेका छन्। रास्वपामा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिकाका बहालवाला गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, गुठीचौर गाउँपालिका–३ का स्वतन्त्र वडा अध्यक्ष इन्द्र बुढा प्रमुख रहेका छन्। साथै […]
सस्तोमा पाइयो भन्दै घरजग्गा नकिनौं, सार्वजनिक जग्गामा बनेको हो वा होइन ? जाँचौं

मानिसहरुले ऋण लिईलिई घरजग्गामा लगानी गरे । तर, बुढापाकाले ऋण भनेको घिन हो, रुखमुनिको बाली कहिले फल्दैन, ऋण लिने मान्छे कहिले उभो लाग्दैन भनेझैं भयो । चाँडो नाफा कमाउन मानिसहरुले धमाधम ऋण लिँदै घरजग्गा त किने वा बनाए । सामाजिक सञ्जाल, पत्रपत्रिका लगायतमा घरजग्गा एकदमै सस्तो मूल्यमा बेचबिखनका खबरहरु देखिन्छन् । घरजग्गा व्यवसायी तथा दलालहरु […]
भेरीगंगामा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–२ कालपानीस्थित भित्री सडकखण्डमा टिप्परको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मिति २०८३ साल जेठ १३ गते राति करिब ८:०० बजे कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०६४७ नम्बरको टिप्परले स्थानीय २३ वर्षीय कमल वलीलाई ठक्कर दिएको हो। उक्त टिप्पर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० निवासी अन्दाजी ५२ वर्षीय मानबहादुर चौधरीले […]


