बालेन सरकार गठनको दुई महिना, सिन्को पनि नभाँच्दा जनतामा बढ्दै निराशा!

बालेन सरकारको दुई महिना भयो, तर काम के के भयो ? भारत र चीनले कब्जा गरेको कति भूभाग बालेन सरकारले फिर्ता ल्यायो ? कालोबजारी गर्ने, सिण्डिकेट लगाउने कति जना समातिए ? देशभर लाखौं रोपनी सरकारी, सार्वजनिक, ऐलानी, गुठी, राजपरिवार, हदबन्दीभन्दा बढीको जग्गा व्यक्तिको नाममा गएको छ । गत चैत १३ गते दिँउसो बालेन्द्र साहले राष्ट्रपति […]




