जुम्ला नेमकिपाका नेता माधव काँफ्ले रास्वपामा प्रवेश

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाका नेता माधव काँफ्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रममा रास्वपाका प्रदेश तथा केन्द्रीय नेताहरूको उपस्थितिमा उनलाई पार्टीमा औपचारिक स्वागत गरिएको हो। पार्टी प्रवेशपछि काँफ्लेले देशमा सुशासन, पारदर्शिता र राजनीतिक परिवर्तनको आवश्यकता रहेको बताउँदै अब रास्वपाको नीति तथा अभियानसँग सक्रिय रूपमा अघि बढ्ने […]
डोल्पाका आठ पालिकामध्ये जगदुल्लाको बेरुजु सबैभन्दा कम

डोल्पा जिल्लाका आठ स्थानीय तहमध्ये जगदुल्ला गाउँपालिकाको बेरुजु सबैभन्दा कम रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन अनुसार जगदुल्लाको बेरुजु २२ लाख ७१ हजार रुपैयाँ अर्थात् ०.३६ प्रतिशत मात्रै रहेको हो। दुई नगरपालिका र छ गाउँपालिका रहेको डोल्पामा आर्थिक पारदर्शिता, नीति नियमको पालना र प्रभावकारी आन्तरिक लेखा […]



