छायाँनाथ ट्रेल रेसमा जुम्लाको दबदबा, धीरबहादुर र सुनमायाले जिते स्वर्ण

मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा आयोजित प्रथम छायाँनाथ ट्रेल अल्ट्रा रेसमा जुम्लाका धीरबहादुर बुढा र सुनमाया बुढाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका छन्। ३३ किलोमिटर दूरीको प्रतियोगितामा धीरबहादुरले ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान हासिल गरे। महिलातर्फ सुनमायाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै उपाधि हात […]
६५ ठूला भ्रष्टाचार काण्डका दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह

राष्ट्रिय प्रजातान्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देशमा चर्चित ६५ वटा ठूला भ्रष्टाचार काण्डका मुख्य दोषीहरूलाई कानुनी कठघरामा उभ्याउन सरकार र केपी ओलीलाई दबाब दिन सबै नेपालीलाई आफ्नो सन्देश व्यापक रूपमा सेयर गर्न अपिल गरेका छन्। शाहीले सामाजिक सञ्जालमार्फत सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न वर्तमान सरकारलाई सचेत गराउन आवश्यक रहेको बताएका हुन्। […]
राजनीतिक दलको दोहोरो खेलः पहिले सम्पत्ति खाइदिएर सुकुम्बासी बनाए, अहिले तिनकै नाममा राजनीति गर्न खोज्दैछन् !

सरकारले जनतालाई कसले सुकुम्बासी बनाइरहेको छ? खोजोस्। सरकारले कुनैपनि जनतालाई जग्गा बाँड्नु हुँदैन। रास्वपा सरकारले सुकुम्बासीलाई मासिक १५ हजार घर भाडा दिने व्यवस्था गर्दैछ। यो निर्णय गरिनुहुँदैन। सरकारले रोजगारी दिने हो। देशभर सुकुम्बासी बनेर बसेकामध्ये धेरै बैंक तथा वित्तिय संस्था पीडित छन् । बैंक तथा वित्तिय संस्था र मीटरब्याजले आफ्नो घरखेत खाइदिएपछि उनीहरु सुकुम्बासी बनेर […]
सडक र बजारको अभावले जुम्लाका किसानको आलु गाउँमै थन्कियो

जुम्लामा सडक पहुँच र बजार व्यवस्थापनको अभावले किसानले उत्पादन गरेको आलु बिक्री हुन नसकी गाउँमै थन्किन थालेको छ। विशेषगरी सिंजा गाउँपालिका ५ सानीगाउँका किसान नारायण बुढा यतिबेला आफ्नो मेहनतको फल बिक्री गर्न नपाउँदा चिन्तित छन्। बुढाले यस वर्ष राम्रो उत्पादन गरे। तर उत्पादन बजारसम्म पुर्याउने प्रक्रिया नै अत्यन्त कष्टकर र खर्चिलो बनेको छ। छलाचौर क्षेत्रको […]





