हान्टाभाइरस: सचेतना र सावधानी

हान्टाभाइरसबाट बच्नका लागि केही सरल तर प्रभावकारी सावधानी अपनाउन सकिन्छ। घर तथा वरपरको वातावरण सफा राख्नु सबैभन्दा महत्त्वपूर्ण उपाय हो। मुसा पस्न सक्ने प्वाल, झ्यालका चिरा तथा ढोकाका खाली ठाउँहरू बन्द गर्नुपर्छ। हालका दिनहरूमा विश्वका विभिन्न देशहरूमा हान्टाभाइरस (Hantavirus) बारे चर्चा बढ्दै गएको छ। नेपालमा हालसम्म यस भाइरसको संक्रमण पुष्टि भएको छैन। तर स्वास्थ्य विज्ञहरूले […]
रास्वपा प्रवेशको हल्ला चलेसँगै गुठिचौर गाउँपालिकाका अध्यक्ष बुढालाई कांग्रेसले सोध्यो स्पष्टिकरण

नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले गुठिचौर गाउँपालिका अध्यक्ष तथा पार्टीका क्रियाशील सदस्य दान बहादुर बुढालाई पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेको भन्ने हल्लाबारे तीन दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न पत्राचार गरेको छ। कामु सभापति दिपक बहादुर शाही द्वारा जारी पत्रमा पालिका अध्यक्ष बुढाले नेपाली कांग्रेस त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेको भन्ने […]
जुम्लामा विश्व सडक सुरक्षा सप्ताह मनाइयो, सडक अनुशासन पालना गर्न आग्रह

‘सडक अनुशासन पालना गरौँ, अमूल्य जीवनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ जुम्लामा विश्व सडक सुरक्षा सप्ताह–२०८३ भव्य रूपमा मनाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय जुम्लाको संयुक्त आयोजनामा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित विशेष समारोहमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था सेवा कार्यालयका […]
कारागारको सुरक्षा तथा पूर्वाधार अवस्थाबारे प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा अनुगमन

जुम्ला — जिल्ला प्रमुख अधिकारी दिपक पौडेल ले जिल्ला कारागार जुम्लाको अनुगमन गर्नु भएको छ। हिजो वैशाख ३१ गते गरिएको अनुगमनका क्रममा कारागारको सुरक्षा अवस्था, खानेपानी व्यवस्थापन, घेराबार पर्खाल लगायत विभिन्न पक्षहरूको निरीक्षण गरिएको हो। अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबु रेग्मी, जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा, राष्ट्रिय अनुसन्धान […]





