मंगलवार, २९ बैशाख, २०८३

तातोपानीमा पूर्ण खोप सुनिश्चितता र सामाजिक रूपान्तरणको अभियान

जुम्लाको तातोपानी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। तातोपानीलाई पूर्ण खोप सुनिश्चित गर्दै निवर्तमान भौतिक पूर्वाधार, वन तथा वातावरण मन्त्री माधव चौलागाईंले सामाजिक कुरिती विरुद्वका सबै हातेमालो गरेर जुट्नु पर्ने बताए। उनले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणलाई एकैसाथ अघि बढाउने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीय तहको प्रतिबद्धता र समुदायको सहभागितालाई थप मजबुत बनाउने धारणा […]

सरकारले निजी क्षेत्रलाई प्रोत्साहन हुने बजेट ल्याउनुपर्छ : राजु कार्की

कर्णालीमा जलविद्युतको अपार सम्भावना छ, जसले प्रदेशको मात्र नभई देशकै अर्थतन्त्र बदल्न सक्छ। भेरी–बबई डाइभर्सनजस्ता बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यलाई छिटो सम्पन्न गरी सिँचाइ र विद्युत उत्पादन सुरु गर्ने। नेकपा एमालेका मुगुका युवा नेता तथा पर्यटन व्यवसायी राजु कार्कीले आगामी आर्थिक वर्षका लागि निजी क्षेत्रलाई प्रोत्साहन हुने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। आगामी आर्थिक वर्ष […]

पातारासी हिमालले जन्माएका जादुयी स्वर र पाइलाहरू

यी युवा प्रतिभाहरू जुम्ला पातारासीका मुटु हुन्। उनीहरूले जुम्लालाई विश्वमा चिनाए, तर जुम्लाले उनीहरूलाई पर्याप्त माया र संरक्षण दिन सकेको छैन। हीराहरूले देशको नाम चम्काए, तर आफैं अँध्यारो कोठामा चम्किन बाँकी छन्। हिमालको काखमा जन्मिएका ती स्वरहरू जब आकाश छुन्छन्, तब जुम्ला मात्र होइन, सिंगो नेपालको छाती गर्वले फुल्छ। पातारासीको चिसो हावामा, जसले धानको बाला […]

कविता : आगो चोर

नथिई प्रमिथस कुनै ऊ।स्वर्गको आगो चोर्नलाईन छ विस्वास उसलाई स्वर्ग, नर्क र स्वर्गको आगो माथीउ त हो एक जेट पुस्ते दलितउर्फ मधेसि दलित महिला जेन जी । उसलाई थाहा छ केवल आगोको विज्ञान ।जो दुई ढुंनाहरुको ठक्करबाट झुल्केको थियो कुनै दिन ।न्यानो हुन्छ, पकाउछ र सेक्छ ।उज्यालो हुन्छ, सुकाउँछ र तताउँछ पनि । उसलाई थाहा […]

वालेन सरकारलाई सुझाव, बचतकर्तालाई राज्यको ढुकुटी बाँड्ने होइन, निक्षेपको स्रोत खोजौं

जनताले तिरेको कर बचतकर्तालाई फिर्ता गर्ने सरकारको रणनीति देखिन्छ । सहकारीमा करोड होइन, अर्ब होइन, खर्बौ रकम डुबेको छ । त्यो पनि लाखौं बचतकर्ताको । उनीहरुको बचत फिर्ता गर्न खर्बौ रकम चाहिन्छ । आफू च्यातिएको लुगा लगाएर, एक छाक मिठो नखाई, छोराछोरी राम्रो स्कुलमा नपढाई आम नागरिक राज्यलाई कर तिर्छन् । यसरी संकलित करबाट सरकारले […]

ताजा समाचार