अध्यादेश: संवैधानिक मर्म र अभ्यासले ल्याएको द्वन्द्व

राजनीतिक दलहरूले सत्तामा हुँदा एउटा र विपक्षमा हुँदा अर्को चरित्र देखाउनु हुँदैन। अध्यादेशको प्रयोग केवल राष्ट्रिय संकटमा मात्र सीमित गरिनुपर्छ। अध्यादेशका वस्तुपरक आवश्यकताको परीक्षण गर्नुपर्छ। नेपालको संविधान र राजनीतिक परिदृश्यमा अध्यादेश एक विवादास्पद विषय बनेको छ। एकातर्फ, अध्यादेशले सरकारलाई अप्ठ्यारो परिस्थितिमा काम गर्ने बाटो खोल्छ, तर अर्कोतर्फ, शक्ति पृथकीकरणको सिद्धान्तमा प्रश्न खडा गर्छ। लोकतान्त्रिक व्यवस्थामा […]
श्रमको सम्मान र अधिकारको अनवरत संघर्षको परिणाम अन्तर्राष्ट्रिय श्रमिक

सिकागो आन्दोलनको सम्झनामा सन् १८८९ मा फ्रान्सको पेरिसमा आयोजित अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनले प्रत्येक वर्ष मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गर्यो। सन् १८९० देखि यो दिवस विश्वभर औपचारिक रूपमा मनाउन थालियो। अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) विश्वभरका श्रमिकहरूको संघर्ष, एकता र अधिकार प्राप्तिको प्रतीकका रूपमा मनाइने विशेष दिन हो। ‘मे दिवस’ का […]
रोल्पाको जलजला जिप दुर्घटनामा मृतकको संख्या २० पुग्यो

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । नेपाल प्रहरीका अनुसार रुकुम पूर्वबाट जाँदै गरेको जिप थबाङ गाउँपालिका–१ जलजलामा भिरबाट खस्दा कम्तीमा २० जनाको मृत्यु भएको हो । थबाङ गाउँपालिका-१ र ४ नम्बर को सिमानामा पर्ने डाँडामा जिप दुर्घटना भएको हो । रोल्पा प्रहरीका अनुसार तीर्थयात्रीहरू जलजलामा शुक्रबार पूर्णिमाका दिन […]





