०८३ भित्र दुई कृति बजारमा ल्याउँदै जुम्लाका राजेश

उनी आफ्नो सिर्जनालाई मनोरञ्जनका लागि मात्रै नभई समाजलाई सोच्न बाध्य बनाउने, परिवर्तनतर्फ उन्मुख गराउने र कर्णालीको पहिचानलाई उजागर गर्ने माध्यमका बनाउने उद्घोष गरिरहेका छन्। कर्णालीको माटो जुम्लामा उम्रिएको एउटा सिर्जनशील मन, जसले शब्द, संगीत र सोचका माध्यमबाट समाजसँग गहिरो संवाद गरिरहेको छ। जसको जीवनयात्रा व्यक्तिगत उपलब्धिको कथा मात्र नभई समग्र कर्णालीको सम्भावनालाई उजागर गर्ने एक […]
सहकारीको बचत खाने एउटा, तिर्नेचाँहि जनता ?

सरकार न सहकारी सञ्चालकलाई समात्न सक्छ न बचतकर्ताको पैसा फिर्ता गर्न सक्छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकरी विभागले हिजो धमाधम लाइसेन्स बाँड्यो । तर, सहकारीको लगानी कहाँ छ ? खोजेन । सहकारीमा बचतकर्ताको पाँच हजारदेखि ४५ करोड रुपैयाँसम्म फसेको छ । त्यसमा कतिले दुःख गरेर कमाएको पैसा छ भने कतिले […]
हिमा -१ का छत्रबहादुर शाही ०८४ का लागि घोषणा गरे स्वतन्त्रता उम्मेदवार

हिमा गाउँपालिका–१ देवार गाउँका छत्र बहादुर शाहीले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनले नयाँ वर्षको अवसर पारेर सुर्खेतमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले स्थानीय विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै जनताको अपेक्षा अनुसार काम […]





