सोमबार, २१ बैशाख, २०८३

कर्णाली: राज्यको अन्तरात्मामाथि उभिएको प्रश्न

कर्णाली प्रतीक्षा होइन, सम्मान खोज्दैछ। कर्णाली दया मागिरहेको छैन। कर्णाली अधिकार मागिरहेको छ। प्रतिनिधित्व मागिरहेको छ। सम्मान मागिरहेको छ। राज्यको नक्सामा मात्र होइन। आन्दोलनको रगत, प्रतिनिधित्वको अभाव र राजनीतिक नैतिकताको कठोर परीक्षा नेपालको राजनीतिक इतिहास केवल सत्ता परिवर्तनको इतिहास होइन। यो त्यागको इतिहास हो।यो आन्दोलनको इतिहास हो। यो रगत, बलिदान र आशाको इतिहास हो।तर इतिहासले […]

चलचित्र पत्रकार संघ चितवनको अध्यक्षमा पुनः ‘अर्याल’

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा गोविन्द अर्याल पुनः चयन भएका छन् । संघको आज (बुधबार) सम्पन्न अधिवेशनबाट अर्यालको नेतृत्वमा १३ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। संघको उपाध्यक्षमा बन्दना देवकोटा, सचिवमा सुशिल पन्त, सहसचिवमा आयुष न्यौपाने र कोषाध्यक्षमा युवराज क्षेत्री चयन भएका छन्। त्यस्तै, सदस्यहरुमा कुल प्रसाद काफ्ले, प्रेम प्रसाद सापकोटा, बबिलाल […]

जुम्ला बहुमुखी क्याम्पसमा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत कार्यक्रम

जुम्ला बहुमुखी क्याम्पस जुम्लामा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरिएको छ। आज एक कार्यक्रमका बीच २०८२ सालमा नयाँ भर्ना भएका स्नातक र स्नातकोत्तरका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरिएको हो। स्वागत कार्यक्रमको अवसरमा क्याम्पसमा छात्रा विद्यार्थीहरूको लागि स्यानिटरी प्याड झर्ने भेन्डिङ मेसिनको समेत उद्घाटन गरिएको छ। कार्यक्रममा बोल्दै जुम्ला बहुमुखी क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले जुम्लामै उच्च शिक्षा […]

कामले बोल्ने राजनीति निर्माणको आह्वान, रास्वपा सभापति रवि लामिछानेको स्पष्ट सन्देश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा पार्टीको भावी दिशा, आन्तरिक अवस्था र राजनीतिक संस्कारबारे स्पष्ट र सन्देशमूलक धारणा राखेका छन्। कार्यक्रममा उनले विशेषगरी काममुखी राजनीति, समावेशिता, अनुशासन र जनउत्तरदायित्वलाई केन्द्रमा राख्दै सांसदहरूलाई सचेत गराए। लामिछानेले आफ्नो सम्बोधनको सुरुमै आगामी निर्वाचनलाई लक्षित गर्दै यस्तो राजनीतिक अभ्यासको आवश्यकता औंल्याए, जहाँ उम्मेदवारहरू घरदैलोमा […]

कविता: जुम्लाका तिमी युवा

वरी पोरीको जुम्ला नभनीशक्तिको विशाल केन्द्र बनजुम्लाको लागि साँच्चिकै अबबिश्वासिलो त्यो विकास बन । आम जनताको आशा बनसबै विचारको संगम् बनदूरी र खाडल हटाएरसहकार्य गर्दै एक बन । सुशासनको साँच्चै पाठ बननअलग्गिने सँधै आठ बनआम जनताको आशा बनकैल्यै पनि निरासा नबन । कृषि क्षेत्रमा जल सिँचाइअनि बिजुली उत्पादन गर्देउजुम्लामा के मात्रै छैन हेरपर्यटनको केन्द्र बनाई […]

खोटाङको केपिलासगढीमा हेलिकोप्टर दुर्घटना

खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. २ मा हेलिकोप्टर दुर्घटना भएको छ। खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार काठमाडौँबाट शव लिएर आउँदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना परेको हो। ‘हामीले बुझ्दा काठमाडौंबाट शव लिएर आउँदै गरेको र त्यसमा उहाँहरूका आफन्त हेलीमा हुनुहुँदो रहेछ। केपिलासगढी–२ मा सानो दुर्घटना भएर एक जनाको खुट्टा भाँचिएको भन्ने जानकारी आएको […]

जुम्लामा एचपीभी खोप अभियान सुरु हुनु अघि बृहत अन्तरक्रिया

जुम्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाका आठवटै स्थानीय तहका ८४ विद्यालयमा खोप केन्द्र स्थापना गरी चैत ९ गतेदेखि खोप दिइने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको प्रमुख आतिथ्यतामा अभियानको पूर्वतयारी तथा सूक्ष्म योजनाबारे सरोकारवालासँग छलफल गरिएको कार्यालय प्रमुख किरण […]

सरकार नबन्दै रास्वपामाथि चूनौतीको पहाड, ओलीभन्दा नाजुक हुनसक्छ बालेन र रविको हालत !

रास्वपामाथि चूनौतीको पहाड छ । विकास त परको कुरा हो, जनअपेक्षित पूरा गर्नै उसलाई हम्मेहम्मे पर्नेछ । राजस्व नउठेपछि सरकारी खर्च धान्न सकिन्न, विदेशी ऋणको साँवाब्याज तिर्न सकिँदैन अनि अरु काम गर्न पैसा कहाँबाट ल्याउने ? ०८१ असार १७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकार गठनको सहमति भयो । […]

कर्णालीको देखि गोरखाका भिरसम्मका पीर व्यथा गीतबाट सुनाउँदै सुरज पण्डित

आर्थिक रूपमा कमजोर परिवारमा हुर्किएका पण्डितले प्रारम्भिक जीवनमा धेरै संघर्ष गर्नुपर्‍यो। सङ्गीतप्रतिको रुचि भए पनि अवसर र पहुँचको अभावले गर्दा आफ्नो प्रतिभा देखाउन सजिलो थिएन। नेपालको विकट भूगोल, गरिबी र राज्यको उपेक्षालाई शब्द र स्वरमा उतार्दै आएका गायक तथा सङ्गीतकार सुरज पण्डित अहिले नेपाली सङ्गीत क्षेत्रमा एक सशक्त सामाजिक आवाजका रूपमा स्थापित भएका छन्। हालै […]

ताजा समाचार