तातोपानी गाउँपालिकाकी उपाध्यक्षमाथि कुटपिट

जुम्लाको तातोपानी गाउँपालिका -३ लिताकोटमा गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलमाथि कुटपिट भएको छ। सोमबार साँझ करिब ५ बजेको उपाध्यक्षको घरमै आएर कुटपिट गरिएको उपाध्यक्षका श्रीमान् भक्त बहादुर रावलले जानकारी दिए। उनका अनुसार सोही गाउँका अनुसार आइते सार्की, उनका छोरा नरी सार्की, आइते सार्कीका दुई छोरी र दुई बुहारीसमेत मिलेर कुटपिट गरेका हुन्। रावलका अनुसार कुटपिट गर्ने […]
प्यूठानको मजुवा मतदान केन्द्रमा मतदान अधिकृत भएर जाँदा
निर्वाचन आयोगले तयारी पूरा गरी मतदान अधिकृतहरूलाई खटायो। मलाई पनि मतदान अधिकृत बनाइयो। फागुन १३ गते तालिम लिएँ। १८ गते सामग्री बुझें। सहायक मतदान अधिकृत सुमित्रा कुँवर, सुभद्रा पोखरेल, राधिका जीएम, रमेश केसी, चालक सुनील चौधरी र सुरक्षाकर्मी प्रमुख असई रामबहादुर आलेसँग मजुवा पुगेँ। हरेक पाँच पाँच बर्षमा हुने आवधिक निर्वाचन हुने संवैधानिक व्यवस्था रहे […]





