झापा-५ को मुहार फेर्ने सङ्कल्पसहित बालेनको चुनावी बाचा

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका दाबेदार शाहले अघि सारेको बाचा पत्रमा मुख्य गरी सङ्घीय संसद्मा कानुन निर्माणदेखि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनसम्मका एजेन्डाहरू समेटिएका छन्। बाचापत्रमा नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका […]
जनप्रतिनिधिलाई प्रचारप्रसारमा सहभागी नहुन निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ। सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले […]




