शुक्रबार, ४ बैशाख, २०८३

विनिता कठायतको वाचापत्र सार्वजनिक: जुम्लालाई सम्भावनाको केन्द्र बनाउने प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टीको जुम्लाबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी बिनिता कठायतले जुम्लाको समग्र विकासका लागि महत्वाकाङ्क्षी र व्यवहारिक वाचापत्र सार्वजनिक गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की तर्फबाट उम्मेदवार बनेकी कठायतले ‘नागरिक करारमा आधारित राजनीति’ को अवधारणासहित काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनको दृष्टिमा जुम्ला अब दुर्गम होइन, सुशासन, सेवा र सम्भावनाको केन्द्र बन्नुपर्छ। उनको […]

राससको उत्कृष्ट जुम्ला जिल्ला समाचारदाताको पुरस्कार विजय रावतलाई

राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो स्थापनाको ६५ औँ वार्षिकोत्वसका अवसरमा जुम्लाबाट राससकर्मी विजय रावतलाई उत्कृष्ट जिल्ला समाचारदातातर्फ जनही रु २० हजार राशीको पुरस्कार प्रदान गरेको छ। २०७५ सालबाट जिल्लामा बसेर सक्रिय राससमा कार्यरत रावतलाई राससको वार्षिकोत्सवका अवसरमा काठमाडौमा आज आयोजित समारोहमा उपराष्ट्रपति राम सहायप्रसाद यादवले रावतलाई उत्कृष्ट जुम्ला जिल्ला तर्फबाट समाचारदाताको पुरस्कार प्रदान गरेका […]

जुम्ला गाडी दुर्घटनाबाट गम्भीर घाइते भएका एकजनालाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

बिहीबार जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ। दुर्घटनाबाट गम्भीर घाइते हिमा -२ का धमेन्द्र राेकायालाई हेलिकप्टर मार्फत उद्वार गरिएको हाे। उनी निर्वाचन प्रहरी समेत हुन। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार बिहीबार दिउँसो १२ बजे गाडी दुर्घटना हुँदा चालक […]

जुम्लामा गाडी दुर्घटना हुदा: दुईजना निर्वाचन प्रहरीसहित ७ जना घाइते

जुम्लाको तातोपानी गाउँपालिका ६ धौलापानी नजिकै भ्यान गाडी ट्याक्टरसँग ठोकिएर दुईजना निर्वाचन प्रहरीसहित ७ जना घाइते भएका छन्। आज दिउँसो अन्दाजी १२:०० बजेतिर भे १ ज ८१८ नम्बरको गाडी जुम्ला बजारदेखि नाग्मसम्म जाने क्रममा दुर्घटनामा परेको हो। दुर्घटना परेर जुम्लाका सातजना घाइते भएका छन्। जसमा निर्वाचन प्रहरी समेत रहेका हिमा २ ओदिका २१ वर्षिय धर्मेन्द्र […]

स्थानीय जनप्रतिनिधिले भोट माग्न पाउँछन् कि पाउँदैनन्?

संविधानले जनप्रतिनिधिलाई नागरिक भएर बोल्ने र विचार राख्ने अधिकार दिएको छ, तर पद प्रयोग गरेर अरूमाथि प्रभाव पार्ने अधिकार दिएको छैन। नेपालको संविधानअनुसार स्थानीय जनप्रतिनिधि पनि अरू नागरिकसरह नागरिक नै हुन्, त्यसैले उनीहरूलाई आफ्ना विचार राख्ने र मनपर्ने उम्मेदवारको समर्थन गर्ने अधिकार छ। संविधानको धारा १७ ले प्रत्येक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिएको छ, जसका आधारमा […]

कसरी निर्माण भयो, सात सालमा आएको प्रजातन्त्र जुम्लीले आठ सालमा थाहा पाए भन्ने भाष्य?

कही ठट्यौली स्वभाव भएका मान्छेहरु याे कस्ताे व्यवस्था आयाे ‘पर जा तन्त्र’ भन्ने गर्थे। अर्थात्, पर पर जाने तन्त्र। त्यसैले पनि प्रजातन्त्रबारे कसैलाई चासाे थिएन। प्रजातन्त्र आउनु कसैका लागि हर्षकाे विषय थिएन र विस्मात पनि थिएन। २००७ साल फागुन १ गते देशमा प्रजातान्त्र आयो। यो कुरा कुरा जुम्लीहरुले २००८ सालमा मात्रै सालमा थाहा पाए भनी […]

हरेक आन्दोलनको निशानामा एयरपोर्ट र इन्धन डिपो तर सरकार ठूलो दुर्घटना पर्खिँदै !

सँगै विमान उड्दा वा अवतरण गर्दा प्रयोग हुने रुटको जग्गा (माथि उल्लेखित ठाउँ) पनि गुठीकै हो । तर, भूमाफिया, दलालहरुले सरकारी कर्मचारी, राजनीतिक दल र कानून व्यवसायीको मिलेमतोमा व्यक्तिको नाममा लगे । र, आम सर्वसाधारणलाई महँगोमा भिडाए । महँगोमा त्यस्तो जग्गा किनेर घर बनाएकाहरुको अहिले निन्द्रा न भोक छ । २०८१ चैत १५ गते काठमाडौंको […]

ताजा समाचार