बुधबार, २१ माघ, २०८२

देशलाई परिवर्तन चाहिएको छ,तर नेतालाई कुर्सी

म जेन्जी पुस्ताको एक युवक हुँ। म त्यो पुस्ता हुँ, जसले मोबाइल र इन्टरनेटसँगै राजनीति बुझ्न सिक्यो। म त्यो पुस्ता हुँ, जसले पुराना भाषणमा होइन, परिणाममा विश्वास गर्न चाहन्छ। तर यहीँ पुस्ताले सबैभन्दा धेरै निराशा भोगेको छ। देश बद्लियो भन्नत धेरैले भन्छन्। व्यवस्था फेरियो, संविधान फेरियो, शासन प्रणाली फेरियो। तर आम नागरिकको जीवनमा खासै केही […]

चर्चित अनुहारलाई होइन, सही व्यक्तिलाई जिताऔं

साग बेचेर, अरुको घरमा भाडा माझेर, व्यापार व्यवसाय गरेर दुःख, सुखमा काम लाग्छ भनेर सहकारीमा पैसा राखेकाहरु रविकै कारण आज मर्नुपर्ने अवस्थामा पुगेका छन् । धेरैले त आत्महत्या गरिसकेका छन् । अनि जनतालाई मर्न बाध्य बनाउने रविलाई भोट दिने कि बहिष्कार गर्ने ? जनताकै हातमा छ । पदमा नपुग्दै त रविले यत्रो गरिसके, पदमा पुगेपछि […]

जुम्लाको चुनावी प्रचार: भोट एउटा ‘लाइक’, मतदाता एउटा ‘सब्सक्राइबर’

गाउँको पीडाभन्दा फेसबुकको भ्युज, जनताको सवालभन्दा टिकटकको लाइक र योजनाभन्दा प्रचार नै प्राथमिकतामा परेको यो अभियान हेर्दा लाग्छ, हामी चुनाव लड्दैछौँ कि कन्टेन्ट क्रियसनको प्रतिस्पर्धा? आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनाव नजिकिँदै गर्दा जुम्ला यतिखेर चुनावी तामझामले पुरै रङ्गिएको छ। बजारदेखि दुरदराजका गाउँसम्म उम्मेदवार र कार्यकर्ताको लर्को देखिन्छ, कहीँ फूलमाला, कहीँ माइक, त […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन आफ्नो पनि हात रहेको बलबहादुर महतको दाबी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुमा आफ्नो पनि हात रहेको पूर्व मन्त्री बलबहादुर महतले दाबी गरेका छन्। जुम्लमा अवस्थित प्रतिष्ठान नरेश भण्डारीले मात्रै बनाएको भन्ने भाष्य स्थापित भएको सन्दर्भमा उनले आफ्नो पनि योगदान रहेको दाबी गरेका हुन्। ‘हामी दुबैको पहलबाट नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो’ , उनले भने। पूर्व मन्त्री महतका अनुसार सुरुमा […]

सरकार नयाँ दर्ता नखोल्ने, यातायात व्यवसायी स्क्रयाप गरेको नम्बर प्लेट लाखौंमा बेच्ने, यात्रु मर्का भोग्ने !

एउटाको मूल्य ३७ लाख र अर्कोको ४१ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै, माइक्रोबस पनि दुई लाखको छ । माइक्रोबसको मूल्य ६० देखि ६५ लाखसम्म रहेको छ । सरकारले नयाँ दर्ता खोलिदिने हो भने गाडीकै मूल्य तिरेर व्यवसायीले व्यवसाय गर्न पाउँछन् । काठमाडौं उपत्यकाभित्र रहेका वर्कसपमा २० वर्ष कटेका ट्याक्सी, ग्याँस टेम्पो, हरियो […]

ताजा समाचार