सोमबार, १२ माघ, २०८२

विकास र वातावरणबिच सन्तुलन मिलाउन दुई मन्त्रालयबिच समन्वय

वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबिच आइतबार भएको बैठकले विकास निर्माण र वातावरण संरक्षणलाई सँगसँगै लैजाने सहमति गरेको छ। विकास आयोजनाहरू वनका कारण रोकिने गरेको र वन नै विकासको बाधक हो भन्ने कुरा सिर्जना भइरहेको सन्दर्भमा दुवै मन्त्रालयले समन्वयमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। बैठकले पूर्वाधार निर्माणका क्रममा वन क्षेत्रमा […]

नेपाली कांग्रेसका उम्मेदवार ललितजंग शाही राष्ट्रिय सभामा विजयी

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका छन्। जुम्ला र कर्णालीको राजनीतिमा लामो समयदेखि सक्रिय शाहीलाई कांग्रेसले राष्ट्रिय सभा जस्तो गरिमामय जिम्मेवारीका लागि अघि सारेको थियो, र उनी निर्वाचनमा सफल भएका हुन्। शाही जुम्लाबाट नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक पहिलो संविधान सभा […]

फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षामा कर्णाली प्रतिशष्ठानको शतप्रतिशत नतिजा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कूल अफ फार्मेसीको बी.फार्मेसी कार्यक्रमका पहिलो ब्याचका सबै विद्यार्थीहरू नेपाल फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षामा शतप्रतिशत पास भएका छन्। समग्र देशको ४१ प्रतिशत नतिजा आएको बेला विद्यार्थी, शिक्षक र कर्मचारीहरूको सामूहिक मेहनतको उत्कृष्ट नतिजा आएको भन्दै सबैतर्फबाट बधाई र शुभकामना व्यक्त गरिएको छ। प्रतिष्ठानका उपकुलपति डा. पुजन कुमार रोकायाले यस सफलतालाई ऐतिहासिक […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ऐतिहासिक सफलता

ताजा समाचार