जिल्ला प्रहरी कार्यालय जुम्लाद्वारा लागूऔषध सम्बन्धि सचेतना

जिल्ला प्रहरी कार्यालय जुम्लाद्वारा लागूऔषध सम्बन्धि निर्वाचन प्रहरीहरूलाई सचेतना कार्यक्रम गरेको छ। देशभर निर्वाचन प्रहरी भर्ना छनोटको कार्य बेलामा जिल्ला प्रहरी कार्यालय जुम्लाले निर्वाचन प्रहरी भर्ना हुन् आएकाहरूलाई लागूऔषध सम्बन्धि सचेतना कार्यक्रम गरेको हो। विशेषगरी लागूऔषधको हिसाबले जुम्ला जोखिम भएको निर्वाचन प्रहरीमा भर्ना हुनेलाई विशेष सचेतना कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक लोकेन्द्र अधिकारीले […]
सबैतिर चुकेको जेनजी सरकार, मुलुक झन् नाजुक अवस्थामा !

एउटा राजाको अन्त्य हुँदा हजारौं छोटे राजाहरुको उदय भयो । अहिले राजनीतिलाई सेवा होइन, कमाउखाने भाँडो बनाइयो । यो कुरा जनताले बुझ्न आवश्यक छ । नत्र देश र जनता आफैंले दुःख पाउनेछन् । पटकपटक आन्दोलन भइरहन्छ र जनताका छोराछोरी मरिरहन्छन् । भुक्तानी नपाएपछि अस्पतालहरुले धमाधम स्वास्थ्य बीमा सेवा बन्द गर्न थालेका छन् । कोरोना बीमा […]
कविता- टिकट

मलाई पेलेनको टिकट पाउन गाह्रो छ,मलाई गाडिको टिकट पाउन गाह्रो छ। तपाईंले पाएको सांसदको टिकटवर्षौं देखि पाइरहनु भएको छ। न गाडि हिँड्ने सडक फेरियो,न गाडिको टिकट पाइयो।न एयरपोर्ट फेरीयो,न पेलेनको टिकट पाइयो। हाम्रो भागमा धुलो र धैर्य पर्यो,तपाईंको भागमा पद र पहुँच। हामीले भोट दियौं आशामा,तपाईंले आशा बेच्नुभयो भाषणमा। हाम्रो यात्रा उस्तै छ,तपाईंको गन्तव्य सधैं […]
भोटको मौसम र सपनाको व्यापार कहिलेसम्म?

राजनीतिक संस्कार परिवर्तन बिना यो चक्र तोडिन कठिन छ। त्यसका लागि तीन तहमा सुधार आवश्यक छ। पहिलो, दलभित्र आन्तरिक लोकतन्त्र र युवा सहभागिता सुनिश्चित गर्नुपर्छ। दोस्रो, चुनावी वाचा र कार्यसम्पादनलाई जोड्ने संस्थागत व्यवस्था निर्माण गर्नुपर्छ। लोकतन्त्रको मूल आधार जनताको मत हो। चुनाव त्यही मतलाई संस्थागत रूपमा अभिव्यक्त गर्ने प्रक्रिया हो। तर व्यवहारमा हेर्दा नेपाली राजनीति […]
वैदेशिक हस्तक्षेपको चपेटामा नेपाल

अमेरिका नेपाललाई चीनको प्रभावलाई रोक्ने माध्यमको रूपमा हेर्छ, विशेष गरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) जस्ता अनुदान परियोजनाहरूमार्फत। यसले नेपालको विकासमा सहयोग गर्दै आफ्नो रणनीतिक हित साध्छ। नेपाललाई विदेशी शक्तिहरूले हस्तक्षेप गर्ने मुख्य कारण यसको भूराजनीतिक अवस्था हो, जसले गर्दा यो भारत र चीनजस्ता ठूला छिमेकीहरूको बीचमा एक रणनीतिक बफर राज्यको रूपमा रहेको छ। यसबाहेक, अमेरिका […]




