भक्तपुरमा सरकारी सम्पत्ति कब्जा, भोट नदिनेको नागरिकता रोक्का !

भक्तपुर ऐतिहासिक शहर भएपनि खासै विकास भएको छैन । जति विकास भएको छ, सबै २०४६ सालअघि हो । यहाँ मठमन्दिर बनाउने २०४६ सालअघिको सरकारले हो । भक्तपुर नगरपालिका २००६ सालमा घोषणा भएको हो । यहाँ स्कुल, अस्पताल बनाउने पनि पञ्चायतकालकै सरकार हो । २०४६ चैत २४ गते मुलुकमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो । […]
शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्। देउवाका स्वकीय सचिव भानु देउवाले विशेष महाधिवेशनमा सभापति नजाने बताएका हुन्। सामाजिक सञ्जालमा सभापति भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह भएकाे भन्दै उनले भने, ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं।’





