कुलमान, रवि र बालेन सँगै हुने

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत नै राजनीतिक यात्रा अघि बढाउन सहमत भएका छन्। कमलपोखरीस्थित रास्वपा पूर्वसांसद् अशिम शाहको घरमा भइरहेको छलफलमा सहमति जुटेको रास्वपाका एक नेताले बताए। ‘सहमतिको मस्यौदा तयार पार्ने काम भइरहेको छ, केहीबेरमा हस्ताक्षर हुनेछ,’ उनले भने। यसअघि रास्वपा सभापति लामिछाने र नेता बालेन्द्र शाहबीच छलफल चलिरहेको ठाउँमा […]
चन्दननाथ -७ द्वारा जेष्ठ नागरिक र अपांगता भएका बालबालिकालाई न्यानो कपडा वितरण

जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका वडा -७ ले जाडो मौसममा न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरेको छ। वडा कार्यालयले ६० वर्ष उमेर माथिका ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गभित्र पर्ने अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी न्यानो कपडा वितरण गरेको हो। वडा अध्यक्ष गणेश महतका अनुसार जुम्लाको कठोर हिउँदमा हुने चिसोबाट जेष्ठ नागरिक र अपाङ्गता भएका […]
सार्वजनिक सम्पदाः कतै व्यक्तिका नाममा, कतै जीर्ण अवस्थामा !

इनार, कुलो, कुवा, राजपोखरी, तालतलैया पनि उत्तिकै थिए। तर, अहिले यी ढुंगेधारा, इनार, कुलो, कुवा, तालतलैया कहाँ गए ? कसैलाई थाहा छैन। किनकि धेरैजसोमा त कब्जा गरेर घर, भवन ठड्याइसकिएको छ। मुलुकमा तीन तहको सरकार छ, ती हुन् संघ, प्रदेश र स्थानीय तह। २०७२ असोज ३ गतेको संविधानले सबैभन्दा बढी अधिकार स्थानीय तहलाई प्रदान गरेको […]
जुम्ला बहुमुखी क्याम्पसमा नयाँ संकाय विस्तारको बहस

राजनीतिक दलका प्रतिनिधिहरूले पनि क्याम्पसको भूमिकालाई महत्त्वपूर्ण रहेको तथ्यलाई थप उजागर गरे। जुम्ला बहुमुखी क्याम्पसमा संकाय थप तथा शैक्षिक सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा क्याम्पसलाई समयअनुकूल र बजारको माग अनुसार सक्षम बनाउने विषयमा गहिरो छलफल भयो। विशेष गरी कानुन, सूचना प्रविधि (बीआइटी) र मानविकी संकाय थप गर्ने विषय छलफलको केन्द्रमा रह्यो। कार्यक्रमको […]




