नेपाल संवाद क्लब कर्णाली प्रदेश समितिको औपचारिक घोषणा

आइतबार कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार ऋषि धमलाको प्रमुख आतिथ्यतामा १५ सदस्यीय समिति घोषणा गरिएको छ। नवगठित समितिको कर्णालीको अध्यक्षमा गोविन्द विश्वकर्मा चयन भएका छन्। त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रज्वल चुनारा, उपाध्यक्षमा मालती बिक महासचिवमा सञ्जीवकुमार बिसी, सचिवमा यादव पौडेल,उपसचिवमा डिलु सुनार र कोषाध्यक्षमा विवेक स्वर्णकार चयन भएका छन्। समितिका सदस्यहरूमा किरण बुढा क्षेत्री, नविन […]
ज्ञानेन्द्र शाहीलाई ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि सिफारिस

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई ललितपुर क्षेत्र नम्बर १ ले आउँदो प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ। राप्रपा क्षेत्रीय कार्यसमिति ललितपुर क्षेत्र नम्बर १ को कार्यसमितिको आजको बैठकले आगामी निर्वाचनको लागि प्रत्यक्ष तर्फ माननीय ज्ञानेन्द्र शाहीलाई ललितपुर जिल्लाबाट सिफारिस गरिएको हो। क्षेत्र नम्बर १ को लागि प्रत्यक्षतर्फ ज्ञानेन्द्र शाही, परशुराम सिलवाल, रविन घिमिरेको नाम […]
सकिँदै खेतबारी, मँहगिँदै खाद्यान्न र तरकारी, विषादीयुक्त खानाले बढ्दै बिरामी

जति पनि तरकारी छ, त्यो जमिनमा फल्छ । अन्न उब्जनी हुने पनि जमिनमै हो । खेतीयोग्य जमिन बाटो र घर बनाएर सखाप भइसकेको छ । उपत्यकाभित्र होस् या बाहिर, खेतबारी देख्न मुश्किल पर्न थालेको छ। गाउँको खेतबारी बाँझो छ । गाँउबासीहरु शहर र विदेश पस्दा गाउँमा कोही भेटिँदैनन। ह्रियो सागपात स्वास्थ्यका लागि लाभदायक तरकारी हो।सर्वसाधारण […]
हिमाली भेगमा सुरक्षाकर्मीले अपनाउने स्वास्थ्य सावधानी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

प्रहरीको स्वास्थ्य राम्रो भए सेवा प्रभावकारी हुने भएकाले यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर गर्नुपर्ने डीएसपी रेग्मीले जोड दिए। हिमाली जिल्ला जुम्लामा कार्यरत सुरक्षाकर्मीका लागि स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्ला र ओम मनिस पोलिक्लिनिकको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम जिल्ला प्रहरी कार्यालय र विपद् व्यवस्थापन कार्यालयमा कार्यरत प्रहरीलाई लक्षित गरिएको ओम […]
बङ्गलादेशको बाटोमा नेपालको राजनीति नजाओस्

आजका युवाहरू प्रश्न गरिरहेका छन्। हामीलाई कस्तो नेपाल चाहिएको हो? उत्तरदायी सरकार कि अहंकारी सत्ता? सुशासन कि केवल भाषण? संवाद कि दमन? बङ्गलादेशमा सरकारी जागिरमा लागू हुँदै आएको कोटा प्रणालीको सुधार माग गर्दै सुरु भएको आन्दोलन आज गम्भीर राजनीतिक संकटमा परिणत भएको छ। सुरुमा यो आन्दोलन योग्यता र समान अवसरको पक्षमा उठेको आवाज थियो। युवाहरूको […]




