जुम्ला राज्यको संक्षिप्त इतिहास

पूर्ख्यौली वृतान्त जुम्ला राज्य नेपालको पश्चिमी क्षेत्रमा अवस्थित मध्यकालीन बाइसे राज्यहरू मध्ये एक प्रमुख र शक्तिशाली राज्य थियो । यसको स्थापना वि.सं. १४६१ (ई.स. १४०४) मा खस मल्ल साम्राज्यको विघटनपछि भएको थियो । सिंजा उपत्यकाबाट शासित यस राज्यमा कल्याल वंशको शासन रहेको थियो । यस राज्यले कर्णाली क्षेत्रको राजनीति, संस्कृति र अर्थतन्त्रमा करिब ४०० वर्षसम्म […]
जुम्लामा नेपाल मेडिकल काउन्सिलको निर्वाचन उत्साहजनक रुपमा सम्पन्न

नेपाल मेडिकल काउन्सिलको निर्वाचन जुम्लामा उत्साहजनक रुपमा सम्पन्न भएको छ। काठमाडौं बाहिर पुस ४ र ५ गते भइरहेको तथा काठमाडौंमा पुस ११ र १२ गते सम्पन्न हुने निर्वाचन अन्तर्गत माथिल्लो कर्णालीको एकमात्र मतदान केन्द्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको मतदान केन्द्रमा माथिल्लो कर्णालीमा कार्यरत सबै मतदाताले मत […]
स्वर्गीय प्रेमबहादुर माझीको परिवारका लागि सहयोगको संकलन अभियान

स्वर्गीय प्रेमबहादुर माझीको असामयिक निधनले एक परिवार मात्र होइन, सम्पूर्ण समाजलाई पीडामा पारेको छ। यसअघि नै जीवनसहयात्री गुमाइसकेका माझीको निधनसँगै उनका ९ वर्षका छोरा र १२ वर्षकी छोरी आमाबुवा दुवैविहीन भएका छन्। सानै उमेरमा आमाबुवाको छायाँ गुमाउनु बालबालिकाका लागि सबैभन्दा ठूलो पीडा हो। खेल्ने, पढ्ने र सपना देख्ने उमेरमा उनीहरू आज अभाव र अनिश्चितताबीच जीवन […]
नयाँ पुस्ताका लागि उज्यालो भविष्य मार्फत सचेतना जगाउँदै युवाहरु

नयाँ पुस्तालाई सकारात्मक सोच, सिर्जनशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यसहित युवाहरुको एक समूह सचेतना अभियानमा सक्रिय भएको छ। समाजमा बढ्दै गएको लागुऔषध दुर्व्यसन र नकारात्मक गतिविधिलाई निरुत्साहित गर्दै रिह्याबिलिटेसन सेन्टर वा बार स्थापना गर्ने दीर्घकालीन लक्ष्यसहित उनीहरु अघि बढेका हुन्। यस अभियानको नेतृत्व क्षेत्र बहादुर महत (ओम) ले गरिरहेका छन्। उनीसँगै नवराज भण्डारी, नयन महत, […]
उज्यालो नेपाल पार्टीको सदस्यमा जुम्लाका मिनराज आचार्य मनोनीत

उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी सदस्यमा जुम्लाका मिनराज आचार्यलाई मनोनीत गरिएको छ। उज्यालो नेपाल पार्टीको विधान २०८२ को परिच्छेद ७ को दफा २६ अनुसार पार्टीले राखेको मंसिर १८ र १९ गते भएको ५ औ संघीय कमिटीको बैठकको निर्णय अनुसार आचार्यलाई संघीय कमिटी सदस्य पदमा मनोनयन गरिएको हो। अधिवक्ता समेत रहेका आचार्यले आफू देश निर्माण र […]
बैंकका कर्मचारीमाथि आक्रमण गर्दा गर्भनरको तुरुन्तै एक्सन, बैंकका कारण ऋणी तहसनहस हुँदा चाँहि मौन!

बैंक, वित्तिय संस्थामा धितोका रुपमा राखिएका अधिकांश घरजग्गा यस्तै खोला नदी वरपर वा सरकारको मापदण्डविपरीत रहेको पाइन्छ । यसले बैंक डुब्ने सम्भावना एकपछि अर्को गर्दै बलियो बनिरहेको छ । अहिले जनता सचेत हुन थालेका छन् । बैंकको लुटधन्दाविरुद्ध उनीहरुले आवाज उठाउन वा कदम चाल्न थालेका छन् । केही दिनअघि ऋण असुल्न गएका ज्योती विकास बैंकका […]
खस सभ्यताको जीवित पहिचानको बोकेको मष्टो परम्परा

सिंजा मोफ्लामा रहेको राहादेव देउताका धामी सार्की जातका हुन्छन् भने पाली सबै गाउँलेहरु हुन्छन्। कुल देउता र इष्ट देउता सबैका प्रतिनिधि पात्र जोसुकै कोही जातको हुन सक्छ। मस्टो देउताकाे पुजा लाग्ने मध्ये कात्तिक पुर्णिमा ठुलो हो। यो बलि खाने पुर्णिमा पनि हो। कात्तिक पुर्णिमाको बेला अधिकांश थानहरुमा खसी, बोका, कुखुराको बलि दिने चलन छ। जुम्लामा […]




