एमाले केन्द्रीय सदस्यमा जुम्लाकी मेनका पछाईको उम्मेदवारी

पछाई १५ वर्षको उमेरदेखि नै एमालेको सक्रिय राजनीतिमा लागेकि थिइन्। ‘राजनीति मेरो रहर मात्रै होइन, जीवनको अभिन्न हिस्सा हो,’ उनले भनिन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा कर्णालीबाट केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्षासहित जुम्लाकी मेनका पछाईले केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी छिन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेकी पछाईले कर्णाली भुगोल […]
एमाले केन्द्रीय अनुशासन आयोग सदस्यमा जुम्लाका वरिष्ठ अधिवक्ता बिष्णु प्रसाद तिमिल्सिनाको उम्मेदवारी

नेकपा (एमाले) को ऐतिहासिक ११औँ राष्ट्रिय महाधिवेशनले नेतृत्वबीच एकताको सशक्त सन्देश प्रवाह गरिरहेका बेला तिमिल्सिनाको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय अनुशासन आयोग सदस्यमा जुम्लाका वरिष्ठ अधिवक्ता बिष्णु प्रसाद तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्। विधि, अनुशासन र जनअधिकारको संरक्षणलाई मूल नारा बनाउँदै तिमिल्सिनाले पार्टीभित्र अनुशासन, सुशासन र नैतिक राजनीतिलाई सुदृढ […]
छेडागाड १२ पनि बालमैत्री स्थानीय शासन युक्त वडा

जाजरकोट छेडागाड नगरपालिका वडा नं १२ जाजरकोट जिल्लाको आठौँ तथा छेडागाड नगरपालिकाको चौथो बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ। मंसिर २९ गते जनकल्याण माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच नगरपालिकाको चौथो बालमैत्री स्थानीय शासन कार्यक्रम सम्पन्न भएको हो।बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८,बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ […]
नेपाली कांग्रेस जुम्लाद्वारा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका २२ उम्मेदवार सिफारिस

नेपाली कांग्रेस जुम्लाले आगामी निर्वाचनका लागि प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभातर्फका गरि २२ उम्मेदवारहरू सिफारिस गरेको छ। प्रत्यक्षतर्फ नेपाली कांग्रेस जुम्लाका सभापति कर्ण बहादुर शाही, निर्वतमान सांसद कान्तिका सेजुवाल, पूर्ण प्रसाद आचार्य र खड्ग बहादुर सेजुवाललाई सिफारिस गरिएको छ। त्यस्तै समानुपातिकतर्फ पूर्व मन्त्री दिनबन्धु श्रेष्ठ, धन बहादुर बस्नेत, गोविन्द शाही, पुरिचन्द्र देवकोटा सहित १४ जनाको […]
जुम्लाको हिँयाखोलाका नागरिकलाई नेटवर्क खोज्नुपर्ने बाध्यता

स्थानीयका अनुसार पटक पटक जनप्रतिनिधि र सम्बन्धित निकायलाई जानकारी गराइयो। मागपत्र बुझाइयो। भेटघाट गरियो। तर नतिजा शून्य छ। जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ हियाँखोला आज पनि मोबाइल नेटवर्क विहीन छ। देशका धेरै ठाउँमा फोरजी, फाइभजी, निःशुल्क वाइफाइ र डिजिटल सेवाको चर्चा भइरहँदा हियाँखोलाका बासिन्दा भने अझै नेटवर्क खोज्दै डाँडा उक्लन बाध्य छन्। फोनमा […]
वैचारिक स्पष्टता र राजनीतिक परिपक्वताको दस्तावेज

कमरेड विप्लव सीको मन्तव्य र त्यसप्रति फैलाइएको पूर्वाग्रह नेपाल कम्युनिष्ट आन्दोलनको इतिहास सधैं सरल र सहज बाटोबाट अगाडि बढेको छैन। यो इतिहास बहस, टकराव, बलिदान, वैचारिक द्वन्द्व र जनताको चेतनासँगै अगाडि बढ्दै आएको छ। यही ऐतिहासिक निरन्तरताको एउटा सशक्त क्षण थियो, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का आदरणीय महासचिव कमरेड नेत्र विक्रम चन्द ‘विप्लव सी’ द्वारा […]




