सात प्रतिबद्धता सहित छेडागाड १३ बालमैत्री वडा घोषणा

जाजरकोटको छेडागाड नगरपालिका वडा नं १३ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ। बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८,बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ तथा छेडागाड नगरपालिकाको बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७७ बमोजिम बालमैत्री स्थानीय शासनका ५१ सुचकहरु पुर्ण कार्यन्वयन गरि दिगोपन सुनिश्चितता सहित सात प्रतिबद्धताका साथ […]
सुशीला कार्कीः सत्ताबाहिर हुँदा युवा उचालिन्, प्रधानमन्त्री भएपछि सिन्को भाँचिनन् !

देशमा परिवर्तन गछौं, भ्रष्टाचारीलाई कारबाही गछौं भन्दै जेनजीहरुले आन्दोलन गरे । जनताका कलिला छोराछोरीले ज्यान गुमाए । खर्बौको सम्पत्ति खरानी बन्यो । नेपाल धेरै वर्षपछाडि धकेलियो । अनि सत्तामा पुगिन् चाँहि बुढ्यौली लागेर हिँड्नसमेत नसक्ने कार्की । जनतामा झनै निराश बढ्दै गएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गयो […]
तातोपानी गाउँपालिकाको १८ औं हिउँदे गाउँ अधिवेशन, बजेट संशोधन र पाँच कानून पाारित

तातोपानी गाउँपालिका, जुम्लाको आर्थिक वर्ष २०८२/०८३ को हिउँदे गाउँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा बजेट संशोधन, खर्च प्रगति समीक्षा, स्थानीय कानून निर्माण तथा जलवायु परिवर्तनसम्बन्धी नयाँ परियोजना सञ्चालनबारे छलफलका लागि प्रस्ताव गरिएको छ। अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले योजना र कार्यक्रम सफल बनाउन कार्यान्वयन पक्षलाई प्राथमिकतामा राखिएको बताए। उनले भने, ‘योजना प्रस्तुत गर्नु […]
नेताहरुको भाषण देश विकासको, काम विनासको ! जनता र सञ्चारकर्मीको आँखा कहिले खुल्ने ?

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी छिन् । उनी पहिले भ्रष्टाचारविरुद्ध ठूल्ठूला भाषण गर्थिन् । भ्रष्टाचारी, सरकारी सम्पत्ति र राज्यकोषको दोहनकर्तालाई कारबाही गर्नुपर्छ भनेर चर्को बोल्थिन्।अहिले के भयो ? केही न केही । जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा १० दल मिलेर नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’ गठन भएको छ। उक्त पार्टी हाल […]




