चित्तौन कचेहेरीको तेस्रो संस्करण सुरु

चित्तौन कचेहेरीको तेस्रो संस्करण सुरु भएको छ। यो वर्ष पनि चितवनमा रहेको नारायणी कला मन्दिरमा चित्तौन कचेहरीको तेस्रो संस्करण सुरु भएको हो। कचेहेरीको पहिलो भागमा कविता कचेहेरीबाट बिहीबार ४:३० बजेको समयबाट सुरु भएको छ। कविता कचेहरीमा झण्डै तीन दर्जन भन्दा बढी नेपाल र भारतका कविहरूले आफ्ना कविताहरू सुनाएका छन्। चित्तौन कचेहेरीका तेस्रो संस्करणका निर्देशक डा.जीवन […]
विद्यालय रूपान्तरणको मेरुदण्ड, प्रधानाध्यापक

तर एउटा प्रअले आफ्नो जीवनकालमा यस्ता कैयौँ काम गर्नु पर्छ, जुन नचाहेर भए पनि विद्यालयको उन्नतिका लागि गर्नै पर्ने बाध्यता आउँछ । हाल विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न धेरै प्रयास भइरहेका छन् । विशेषगरी प्रशासन चुस्त दुरुस्त भएका विद्यालयमा शैक्षिक अवस्था राम्रो देखिनु कुनै संयोग होइन । विगतका धेरै अध्ययन, अनुसन्धानहरूले पनि विद्यालयको सफलतासँग प्रधानाध्यापकको […]




